Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“मेरो जीत सुनिश्चित”–प्रसाई

नेपाल अभियान नेपाल अभियान
१५ बैशाख २०७९, बिहीबार
in देश, समाचार
0
348
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १५ बैशाख । मन्थली नगरपालिका वडा नं ७ भटौलीका लागि नेपाली काँग्रेसको तर्फवाट उमेद्वार बनेका भुवनहरी प्रसाईले आफ्नो जीत सुनिश्चित भएको बताउनुभएको छ ।,
माता धर्मकुमारी र पिता सुबिदार जिम्मल चन्द्र प्रसाद प्रसाइको कान्छी श्रीमतिको जेठो पुत्रका रुपमा २०१७ सालमा जन्मलिनुभएको थियो । लामो समयदेखि प्रथामिक तहको शिक्षण पेशामा सकृय प्रसाईले २०५३ सादेखि शिक्षक सघ मा आबद्ध भई आफुलाई राजिनितिमा कृयासिल गराउन थाल्नुभयो । पेन्सन हुन २ महिना मात्र वाँकी रहेको स्थायी जागिरलाई तिलान्जली दिएर २०५४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट उमेद्धार हुँदा उहाले राप्रपा सँग झीनो मतले पराजय भोग्नु पर्यो ।

पेन्सन पाकेको जागिर गुमाउनुका साथै पराजयको शिकार समेत बन्नु परेका कारण पार्टिले यस अघि २०७४ सालमा भएको निर्बाचनमा पनि उहालाई टिकट दिन तयार भएपनि उहाले आफ्नो पारिवारीक समस्या भएका कारण टिकट लिन चाहानु भएन ।
दोहोरो पिडा सहेर घरायसी काम काज र कृषि कर्ममा ब्यस्त प्रसाइको गत बर्ष आएको कोभिडको महामारीले रातमाटा शाखामा शाखा प्रबन्धको भुमिकामा रहेका कान्छा छोरोलाई लगेपछि बिक्षिप्त बनेका प्रसाई लाई तेस्रो बज्रपात थपियो । राजतिति र वडा अध्यक्ष का बारेमा कुरा गर्दा भक्कानिदै भन्नुभयो म ठुलो पिडामा भएका कारण मैलै जिल्लाको नेता र स्थानीय स्तरका नेता तथा कार्यकर्ता साथीहरुको पटक पटकको अनुरोध लाई स्वीकार गरी वडा अध्यक्षमा होमिएको बताउनु हुन्छ ।
भटौलीका एक मात्र सादगी र निष्ठावान नेताका रुपमा चिनिएका प्रसाईले नत कसैको कुभलो गरेका छन् न त कसैलाई नराम्रो गरेका छन । कसैलाई भनेर नविझाउने स्वभावका धनि प्रसाईले यो पिडै पिडा को बिचमा पनि वडा अध्यक्षको टिकट लिएर योपटक जितेर देखाईदिई आफ्नो पिडामा मलम लगाउने बचा गर्नुभएको छ । बिशेषगरी वडामा कृयासिल मुख्य राजनितिक दल एमाले, माओवादी बाट क्रमश देवेन्द्र श्रेष्ठ र माओवाट गंगा गोले राप्रपा बाट केदार प्रसद ढुंगेल, समाजवादीबाट प्रचण्ड ढुंगेल र स्वतन्त्र बाट इन्द्र बहादुर श्रेष्ठ सहित ६ जना चुनावी मैदानमा उत्रेका छन । तर पनि आफुले अध्यक्ष जित्ने उहाको दावी रहेको छ ।

Share139Tweet87Share24

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ बैशाख २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ बैशाख २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ बैशाख २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ बैशाख २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ बैशाख २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ बैशाख २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero