Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जनताको मुक्तिका लागि काम गर्छु ः दोरम्बा प्रमुख

नेपाल अभियान नेपाल अभियान
१० जेष्ठ २०७९, मंगलवार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मैन कुमार मोक्तान(मदन) ले पदभार ग्रहण गरेका छन् । उनले आफनो उपाध्यक्ष खमला थापा मगरका साथमा शुक्रवार औपचारीक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे अध्यक्ष मोक्तानले जनताको मुक्तिकालागि आफनो नेतृत्व निरन्तर रुपमा लागि रहने बताए । उनले नागरिकका हजारौ अपेक्षाका विचमा आफुले कार्यभार सम्मालेकोले काम गर्ने कुरामा चुनौति र अबसर दुवै आफुहरुका सामु आएकोले यसलाई सहज बनाउँदै जनताको पक्षमा काम गर्नका लागि सर्ब निर्वाचित टीमलाई आग्रह गरे । कार्यक्रम अघि उनले आफना नव निर्वाचित उपाध्यक्ष वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ पनि खुवाएका थिए ।


पदभार ग्रहणको अवसरमा दोरम्बा शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष कमान सिं तामाङ, निवर्तमान उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटा, विभिन्न राजनीतिक दलका प्रनिधिनिधीहरु, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो । त्यसैगरि पालिकाले सोमबारै निवर्तमान अध्यक्ष लगायतका सबै जनप्रतिनिधिहरुलाई पनि विदाई गरेको छ । उनिहरुलाई पालिकाका प्रमुख प्रसासकिय अधिकृत उदय देवकोटा लगायतले खादा र टिका लगाएर विदाई गरेका थिए ।

Share20Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० जेष्ठ २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० जेष्ठ २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० जेष्ठ २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० जेष्ठ २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० जेष्ठ २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero