Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजबादीबाट निर्वाचित सुनारपानीका रविनले कार्यभार सम्माले

नेपाल अभियान नेपाल अभियान
१० जेष्ठ २०७९, मंगलवार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter

समाजबादीबाट निर्वाचित सुनारपानीका रविनले कार्यभार सम्माले
रामेछाप । मन्थली नगरपालिका वडा नं ५ का नवनिर्वाचित वडा अध्यक्ष रविन कार्कि नविनले जिम्मेवारी समालेका छन् । सोमबार आफनो निर्वाचित टीम सहित सुनारपानीको वडा कार्यालय पुगेका उनले आफनै वडा कार्यालयमा पुगेर वडाध्ययक्ष पदको जिम्मेवारी जिम्मेवारी समालेका हुन् । कार्यालयमा पदभार ग्रहण गर्दे अध्यक्ष कार्किले आफुलाई यस ठाउँमा ल्याई पुयाउनु हुन आम मतदाता हरुलाई धन्यवाद पनि दिए
नगरपालीकाको प्रमुख र उप प्रमुख सहित नेकपा एमालेले जितेको सो नगरमा कार्कि जिल्ला भरमा नेकापा समाजबादीका एक मात्र वडाध्यक्ष जित्ने ब्यक्तिहुन । उनले ३ दीन अघि नगर प्रमुखको हात बाट सपथ लिएका थिए । आफनो कार्यभार ग्रहण गर्दे उनले आफु जनताको मतदान बाट निर्वाचित भएकोले आफु जहिले पनि नागरिकको सेवकको रुपमा प्रस्तुत हुने वताए । म मेरो कार्यकालमा सकभर नागरिक मन नदुखाईकन काम गर्नैछु । यो दर्वियानमा समृद्ध सुनारपानीको नारालाई साकार पार्नका लागि आफुले काम गर्ने पनि कार्किले बताए ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० जेष्ठ २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० जेष्ठ २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० जेष्ठ २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० जेष्ठ २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० जेष्ठ २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० जेष्ठ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero