Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माओवादीलाई फकाउदै काँग्रेस र एमाले

नेपाल अभियान नेपाल अभियान
१३ जेष्ठ २०७९, शुक्रबार
in राजनीति, समाचार, समाज
0
173
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ जेठ । मन्थली नगर कार्यपालिका गठनका लागि माओवादीलाई काँग्रेस र एमालेले धमाधम फकाउन थालेका छन् । नगरपालिकामा काँग्रेस र एमाले दुबैको छुट्टा छुट्टै बहुमत नपुग्ने भएका कारण कार्यपालिका गठन गर्न माओवादी निर्णायक भएकोले दुवै पार्टि मओवादीलाई फकाउन ब्यस्त भएको हो ।
मन्थली नगर कार्यपलिकाकाको यहि १५ गते हुन लागेको निर्बाचनका लागि निर्बाचित ७२ जना सदस्यहरु मध्ये ३७ मत (८ जना) जस जसले प्राप्त गर्छ उनीहरुनै नै कार्यपालिकाको सदस्यमा बिजयी हुने ब्यवस्था छ । जस मध्ये ५ जना निर्बाचित महिलाहरु मध्येवाट र ३ जना अल्पसंख्यक, दलित र सिमान्तकृत वा अपाङ्गता भएका मध्ये गरी कुल ८ जना निर्बाचित गर्नुपर्ने प्राबधान छ । हाल सम्म नेकपा एमालेको ३६ सिट, नेपाली काँग्रेसको २८ सिट नेकमा माओवादी केन्द्रको ७ सिट र ने का पा एस को १ सिट रहेको छ ।
काग्रेसले माओवादीलाई फकाएर आफ्नो समुहमा लैजान सक्दा समाजवादी समेत मिलेको खण्डमा ३६ मत हुने र एमालेको मात्र ३६ मत हुने भएका काररण काग्रेस सँग मिल्दा आफुहरु बिजयी हुने पक्का पक्कि नदेखिएपछि माओवादी नेकपा एमाले सँग मिलेर कार्यपालिकाको चुनाव लडेको बताइएको छ ।
बिहिबार भएका मनोनयनका क्रममा नेपाली काँग्रेका तर्फबाट निर्बाचित ५ महिला अन्तर्गत अम्बिका काफ्ले, आशामाया तामाङ, गोमा मिजार, तिज कुमारी भुजेल र सीता बुढाथोकी बोहोरा रहनु भएको छ भने खुल्ला तर्फ बिमला रम्तेत, केदार बि क र गठबन्धन अन्तर्गत समाजवादिकी शर्मिला माझीले उमेद्वारी दिएकी छिन ।
त्यसैगरी नेपमा एमाले तर्फ ५ जना महिला का लागि उर्मिला बुढाथोकी, कुमारी सार्की, मनुका कामी, मुना सार्की राधा सार्की लाई उमेद्वार वनाको छ भने ३ जना खुल्ला तर्फ उद्धव रम्तेल, गणेश माझी र मान बहादुर बिश्वकर्मा रहेका छन । उमेद्वार हुने खुल्ला तर्फका ६ जनको भने माताधिकार रहने छैन तर उनीहरुलाई मत भने निर्बाचित ७२ जनाले हाल्नुपर्ने प्रावधान रहेको छ ।
एमाले माओवादी केन्द्र सँग मिल्दा ४३ मत प्राप्त गर्ने तयारीका साथ आफु बिजयी हुने दावी गरेको छ भने काँग्रेसको भने आफ्नो २८ मत र समाजवादीको १ गरी २९ मत प्राप्त गरी उप बिजेता बन्ने अबस्था भएको काँग्रेसका युवा नेता कुमार श्रेष्ठले बताउनुभयो ।

Share69Tweet43Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१३ जेष्ठ २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ जेष्ठ २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ जेष्ठ २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ जेष्ठ २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ जेष्ठ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero