Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मावि बाबियाखर्कमा आबासिय निशुल्क कर्मकाण्ड शिक्षा

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०७९, बिहीबार
in प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
136
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । गुणस्तरिय र संस्कुत शिक्षाको प्रर्वद्धनमा लागेको शारदा संस्कृत मावि बावियाखर्कले दोस्रो बर्षका लागि निशुल्क कर्मकाण्ड विषयको भर्ना आरम्भ गरेको छ । पछिल्लो समयमा संस्कृत शिक्षालाई प्रर्वद्धन गर्दे विद्यार्थिहरुलाई संस्कारी र सुसंस्कृत बनाउँदै कर्मकाण्ड विषय मार्फत रोजगार र स्वरोजगार बन्न सकुन भन्ने उद्देश्यले आरम्भ गरिएको उक्त विषय अध्ययनका लागि पछिल्लो समयमा अविभाबक संगै विद्यार्थिको समेत थप आकषर््ाण बढेको हो ।
गत बर्ष आरम्भ भएकोले कर्मकाण्ड विषय अध्ययनका लागि १० जना विद्यार्थि भर्ना भएका थिए । यस वर्ष नयाँ भर्ना आरम्भ भए संगै हाल सम्म ६ जना भर्ना भैसकेका र थप एक दर्जन विद्यार्थिहरु भर्ना गर्नै तयारी विद्यालयले गरेको छ । उक्त विषयको अध्ययनका लागि विद्यालय ब्यवस्थापन समितिले विद्यार्थि र शिक्षक दुवैका लागि विद्यालयल भित्रै खान पान सहितको आवासिय सेवा उपलब्ध गराएको छ ।
यसको संस्थागत र दिर्घकालीन विकासको रणनिति बनाएको विद्यालयले जिल्लाका सबै गाउँपालीकाहरु संग समेत समन्वय गरि त्यहाँका विद्यार्थि हरुलाई कर्मकाण्ड शिक्षा संग जोड्न लागेको छ । यसरी अध्ययन गर्न आउनेहरुमा बाहिरी जिल्ला र पालिकाहरुकानै बढि रहेका छन् ।
कर्मकाण्ड बाहेक संस्कृत साहित्य र संस्कृत ब्याकरणको समेत पढाई हुने उक्त विद्यालयमा कर्मकाण्ड विषय अध्ययन गर्दा समाजमा आई पर्नै देव कार्य तथा पितृ कार्य गराउन जानीने र त्यसका लागि उत्पादन हुने पुरोहितले स्वरोजगार हुने र त्यसबाटै पंण्डीत जस्तो सम्मानित पेशा प्राप्त हुने अबसर भएकोले पनि विद्यालयले उक्त विषयको पठन पाठनलाई प्रथमिकतामा राखेको विद्यालयका प्रअ नारायण प्रसाद घिमिरेले जानकारी दिए ।
सुन्दर भवन ,भवन बाहिरको र भित्रको मनमोहक वाताबरण तथा भित्रको आन्तरिक ब्यवस्थापनले उक्त विद्यालयमा पुग्ने जो कोहिलाई पनि लोभ्याउने गरको छ । हाल सम्म रामेछाप नगरपालीकाबाट प्राप्त केहि थान वेड बाहेका सरकारी क्षेत्रबाट कुनै सहयोग नलिएको विद्यालयले स्थानिय अविभाबक शम्भु घिमिरेको सहयोगमा आबासिय कक्षा आरम्भ गरेको र थप सहयोगका लागि पनि प्रअ नारायण प्रसाद घिमिरेले आग्रह गरेका छन् । यस बर्ष पनि भर्नाको कामले निरन्तरता पाई रहेकोले ईच्छुक विद्यार्थिहरुलाई तत्काल विद्यालयमा सम्पर्क गर्न पनि विद्यालय ब्यवस्थापन समितिले आब्हान गरेको छ । हाल उक्त विद्यालयमा करिब ३ सय विद्यार्थि अध्ययनरत रहेका छन् ।

Share54Tweet34Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ जेष्ठ २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ जेष्ठ २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ जेष्ठ २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ जेष्ठ २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ जेष्ठ २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ जेष्ठ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero