Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगर शुसासनको लागि सहकार्य गर्न तयार छ ःनगर प्रमुख

नेपाल अभियान नेपाल अभियान
२० जेष्ठ २०७९, शुक्रबार
in देश, प्रदेश नं ३, विविध, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
87
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २० जेठ । मन्थली नगरपालिकाका नब निर्बाचित प्रमुख लब श्रेष्ठले मन्थली नगरको शुसासनका लागि आफु सदैब सवैसंग सहकार्य गर्न तयार रहेको बताएका छन् । आफु भर्खरै मात्र नगरमा प्रबेश गरेको भएपनि शुसासन र जबाफदेहिता विना नगरको संबृद्धि संभब नभएको भन्दै यसका लागि आफुले सबै पक्ष संग हातेमालो गर्न चाहेको पनि बताए ।
शुक्रबार नगरपालीकाको सभाहलमा आयोजित सामाजिक जवाफदेहिताको अभ्यास प्रयास र प्रर्वद्धनमा स्थानिय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा प्रमुख श्रेष्ठले उक्त धारणा राखेका थिए । उनले भने नगरको शुसासनमा भए गरेका कमि कम्जोरीलाई सच्याउन आफु र आफनो टीम तयार रहेको भन्दै त्यसका लागि नागरिक समाजका अगुवा र सिङ्गो संचार जगत संग सुझाबको लागि पनि आग्रह गरे । काम गर्दा सकेसम्म आफुले कम्जोरी नगर्ने र भएमा त्यसलाई सच्याएर जान पनि आफु तयार रहेको श्रेष्ठले बताए ।
मन्थली गरपालिकाको संयोजन तथा स्वास्थ क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाको सहजीकरणमा आयोजित उक्त कार्यक्रममा उप प्रमुख ईश्वरी बस्नेत,वडाध्यक्ष तथा सदस्यहरु,नेपाल पत्रकार महासंघ,नेपाल बार एसोशियसन र गैसस महासंघका पदाधिकारी तथा नागरिक समाजका अगुवाहरुले समेत मन्थली नगरपालीकामा शुसासनका क्षेत्रमा भए गरेका राम्रा प्रयास र सुधार गर्नु पर्ने विषयमा आ आफनो धारणा राखेका थिए ।
सहभागिहरुले स्वास्थ विमा कार्यक्रम प्रभावकारी हुन नसक्दा सर्वसाधारणले दुख पाएको भन्दै स्वास्थ्य क्षेत्रमा यस अघि भए गरेका कमि कम्जोरी र तिनको निराकरणका लागि आग्रह गरेका थिए । उठेका सवालका बारेमा नगरका स्वास्थय प्रमुख केशब फुयाालले जावाफ दिएका थिए ।

Share35Tweet22Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० जेष्ठ २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० जेष्ठ २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० जेष्ठ २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० जेष्ठ २०७९, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२० जेष्ठ २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० जेष्ठ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero