Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वीमा समिति प्रति सर्व साधारणको गुनासो

नेपाल अभियान नेपाल अभियान
३ असार २०७९, शुक्रबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
60
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३ असार । पछिल्लो समयमा सबै क्षेत्र बीमा अभियानमा जोडिएको भएपनि सरकारले त्यसलाई प्रभाबकार ढंगले संचालन गर्न नसकेको आरोप सर्बसाधारणले लगाएका छन । मन्थली नगरपालीकाको सभाहलमा आयोजित बीमा समिति,रामेछाप नगरपालिका र मन्थली नगरपालिका बीच स्थानिय तह संग विमा समिती विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले उक्त आरोप लगाएका हुन् ।
कार्यक्रमका सहभागिहरुले स्वास्थ तथा कृषिको विमामा हुने गरेको झंझटिलोपन र अज्ञानताका कारण सर्व साधारणले पाएको दुःख र परेको समस्या आदिका बारेमा पनि कुरा उठाएका थिए । त्यस बाहेक कोरोना विमाका नाममा विमितहरुले रकम भुक्तानी नपाएको र कतिपय कुरामा बीमा कम्पनिहरुले गर्ने गरेको ज्यादतिका बारेमा पनि सहभागिहरुले कुरा उठाएका थिए ।

कार्यक्रममा रामेछाप नगरपालीकाको प्रमुख अतिथि नगर प्रमुख लबश्री न्यौपानेले विमाको अभियानलाई गाउँमा पुुर्याउनु पर्नै भन्दै त्यसका लागि नगरपालीकाले पनि आबश्यक सहयोग गर्ने र विमा कम्पनिहरुलाई पनि जारी सेवा सुविधालाई गाउँ गाउँमा पुर्याउनका लागि आग्रह गरेका थिए । उनले नेपाल सरकारले पनि सबै क्षेत्रलाई विमामा समट्दै गएको र त्यसलाई आफनो नगरले पनि प्राथमिकताका साथ सर्मथन गर्ने भन्दै वीमा समितिले अफना विमा कम्पनिहरुलाई सहि ढंगले परिचालन गर्न पनि आग्रह गरे ।
यस अघि मन्थली नगरमा भएको उहि खालको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लीला राज पौडेलले नेपालको संन्दर्भमा वीमाको महत्व झनै बढि हुने भएको र पछिल्लो समयमा नेपाल सरकारले पनि स्वास्थ्य ,कृषि,भबन लगायत विभिन्न क्षेत्रमा हुने जोखिमलाई न्युनिकरण गर्नका लागि विमालाईनै मुख्य आधार बनाएकोले पनि सबै खाले वीमा कम्पनिहरुलाई ईमान्दार पुर्वक काम गर्न पनि आग्रह गरेका थिए । उनले वीमालाई नागरिक संग जोड्ने कुरामा नगरपालिका सहयोग गर्न तयार रहेको पनि बताए ।
बीमा समितिका उपनिर्देशक विमल अधिकारीले कोरोना विमाको रकम सरकारले उपलब्ध नगराएका कारण भुक्तानी गर्न नसकिएको स्वीकार गरे । उनले उक्त रकम सरकारबाट भुक्तानी आउना साथ सबै विमितहरुले पाउने आश्वासन पनि दिए । सबै वीमा कम्पनि शहर र सदरमुकाम केन्द्रित हुँदा वीमा सम्बन्धि अभियान र चेतना गाउँ गाउँमा पुग्न नसेकेका भन्दै यसकोे विस्तारका लागि समितिले काम अघि बढाई सकेको जानकारी पनि दिए ।
उनले वीमा समितिको निर्देशन विपरित जाने जुनसुकै बीमा कम्पनिहरुलाई कार्वाहि गरिने चेतावनि पनि दिए । विमा क्षेत्रको प्रभाबकारीतालाई निति सम्मबत रुपमा गाउँ गाउँ सम्म पुर्याउनु कम्पनिहरुको जिम्मेवारी भएको भन्दै सबै कम्पनिहरुलाई ईमान्दार पुर्वक काम गर्न पनि उनिले निर्देशन दिए ।
कार्यक्रममा सहभागि वडाध्यक्ष लगायतका जन प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सरकारी कर्मचारी लगायतले पनि विमाका कारण परेको समस्या र समाधानका बारेमा पनि कुरा उठाएका थिए । समितिले आजै रामेछाप नगरपालीकामा पुगेर पनि सोही अनुरुपको कार्यक्रम संचालन गरि सर्व साधारणलाई विमाको अभियानमा जोड्नका लागि आग्रह गरेको थियो । सो अबसरमा नेपालमा १९ वटा बीमा कम्पनि र २० वटा निर्जिवन कम्पनिले कानूनि प्रकृयाका आधारमा सेवा प्रवाह गर्दे आएको जानकारी पनि गराईएको थियो ।

Share24Tweet15Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ असार २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ असार २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ असार २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ असार २०७९, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३ असार २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero