Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पहिलो पटक खुल्ला डुंगा दौड प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
४ असार २०७९, शनिबार
in समाचार, समाज
0
108
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ असार । रामेछाप जिल्लामा पहिलोपटक अन्तर जिल्ला प्रथम खुला डुंगा दौड प्रतियोगिता शनिबार बाट सुनकोसी र तामाकोसी नदिको संगम स्थल त्रिवेणीमा सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभएको थियो ।
माझीको परम्परागत पेशाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सुनकोसीमा परम्परागत सिमलको डुंगा चलाएर वारिपारि गर्ने उक्त प्रतिस्पर्धामा माझी समुदायले मात्र सहभागिता गर्न पाउनेछन् ।


एकल प्रतिस्पर्धातर्फ २ जना र डबलतर्फ ४ जना बसेर प्रतिस्पर्धा गर्नुपर्ने उक्त प्रतियोगिताको नियम छ । जस अन्तर्गत अधिकतम ५० मिटरको दूरीमा सुनकोसी वारिपारि गर्नुपर्ने हुन्छ । प्रतियोगितामा देशभरका २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई डबलतर्फ ३० हजार, २० हजार र १० हजार रुपैयाँ तथा एकलतर्फका विजेतामध्ये पहिलो हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार राखिएको छ ।
राष्टिय खेलकुद परिषदको आयोजना,मन्थली नगरपालिकाको सहयोग,माझी उत्थान संघको समन्वय र जिल्ला खेलकुद विकास समीतिको ब्यवास्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतिकुल मौसमका कारण निर्धारित समयमा कार्यक्रम सुरु गर्न नसक्दा प्रतियोगिता दुई दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख केशब कटेलले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको अध्यक्षता र राखेपका सदस्य सचिब घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त जिल्लाका माझीहरूले सहभागिता जनाएका छन् ।

Share43Tweet27Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ असार २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ असार २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ असार २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ असार २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ असार २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ असार २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero