Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लुभु दुर्घटनामा मृतु हुनेको संख्या १२ पुग्यो २६ घाइते, अत्याधिक गतिका कारण दुर्घटना भएको अनुमान

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७९, मंगलवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
99
SHARES
Share on FacebookShare on Twitter

२१ असार, रामेछाप ।
सुनापति–३ हिलेदेवी स्वाराबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी र सुनापतिको सिमाना स्थीत लुभुघाट भिरको मोडमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । मृतक १२ मध्ये ९ जनाको घटनास्थलमा र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परी २६ जना घाईते भएको विवरण आफुले घटना स्थलमा पाएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिडले घटना स्थलबाट जानकारी दिए । उनले वसमा करिब ४० जना यात्री सबार भएको अनुमान आफुले गरेको पनि बताए
दुर्गम सडक र अत्याधिक गतिका कारण वस दुर्घटना भएको हुन सक्ने अनुमान पनि प्रहरीले गरेको छ । २६ जना घाईत मध्ये थप गम्भीर घाइते ४ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं र अन्य सबैलाई धुलिखेल अस्पतालमा लगि उपचार भईरहेको पनि डिएसपी थिङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटना ग्रस्त बसको क्षत विछेद अबस्थामा रहेको जानकारी पनि गराए । मृत्यु भएका ९ जनाको लासको आजै सनाखत गरि घटनास्थलमानै पोष्ट मार्टम गराउने गरि आबश्यक तयारी भईरहेको जानकारी पनि गराए । उनले घटनाको गाम्र्भीर्यताका कारण आफुहरु केहि समय दुर्घटनास्थलमै रहेर थप अनुसन्धान गर्नै जानकारी गराए ।

Share40Tweet25Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ असार २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ असार २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ असार २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ असार २०७९, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२१ असार २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero