Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नावालिकालाई करणीका आरोपित र मतियार माझिको म्याद थप

नेपाल अभियान नेपाल अभियान
२३ असार २०७९, बिहीबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
297
SHARES
Share on FacebookShare on Twitter


रामेछाप असार २३ । १५ बर्षिय एक नावालीकालाई करणीको आरोपमा पक्राउ परेका मन्थली नगरपालिका वडा नं ६ बस्ने २८ बर्षिय गोविन्द माझी र सो घटनामा संलग्न एक मतियार महिलालाई जिल्ला अदालत रामेछापले म्याद थप गरेको छ । दुवैलाई जिल्ला अदालत रामेछापले हिजो म्याद थपको लागि आदेश दिएको हो ।
ति नावालिकालाई मन्थली नगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय गोविन्द माझी र मन्थली मन्थली नगरपालिका वडा नं १ बसपार्क स्थित कृतिका थकाली गेष्ट हाउसकि संचालक सपनि माझि समेतलाई थप अनुसन्धानका लागि भन्दै म्याद थपको आदेश दिएको हो । विवाह गर्नै प्रलोभन देखाएर उक्त गेष्ट हाउसमा लगि संचालक माझी समेतको संग्लनतामा ललाई फकाई १५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।
आरोपीत गोविन्दलाई मंगलबार सिन्धुली जिल्लाको ग्वालटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जना अनुसन्धानका क्रममा रहेका र मतियारको आरोप लागेकि सपनिको समेत प्रहरी अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरिएको सूचना अधिकारी प्रहरि निरिक्षक ढकालले जानकारी दिए ।

Share119Tweet74Share21

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ असार २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ असार २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ असार २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ असार २०७९, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२३ असार २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero