Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका नरेश सुवेदीको एसपीमा बढुवा

नेपाल अभियान नेपाल अभियान
२९ असार २०७९, बुधबार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार, समाज
0
164
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९ असार । मन्थली नगरपालिका १ मच्छेडाँडी बस्ने नरेश राज सुवेदी एसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयको बुधबार बसेको बैठकले ३६ जना डिएसपीको बढुवा गर्न गरेको निर्णय संगै सुवेदी पनि नेपाल प्रहरिको एसपीमा बढुवा हुने सूचिमा परेका हुन् ।
सिफारिस ३६ मध्ये डिएसपी देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवामा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम सिफारिस भएको प्रहरि प्रधान कार्यालयलले जनाएको छ ।
पिता धु्रब प्रसाद सुवेदी र माता कपिला सुवेदीको कोखबाट साईलो पुत्र रत्नका रुपमा २०३६ साल कार्तिक २२ गते मन्थलीको मच्छेडाँडीमा जन्मिएका सुवेदीले अहिले सम्म सिन्धुली ,सिराहा,प्युठान लगायतका आधा दर्जन जिल्लामा रहेर डिएसपीको जिम्मेवारी पुरा गरिसकेका छन् । सानै देखि मेहनति र मेधाबी विद्यार्थिको रुपमा आफनो पहिचान बनाएका सुवेदीले रत्नराज्य कलेज बाट मुख्य अंग्रेजी विषयमा ब्याचलर र प्राईभेट बाट एमए उर्तिण गरेका छन् । पिता ध्रुव सुवेदीका अनुसार उनले मन्थली माविबाट २०५३ ÷ ०५४ सालमा प्रथम श्रेणीमा एस एल सि उतिर्ण गरेका हुन् । सुवेदी अहिले नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहालका पीएसओको रुपमा जिम्मेवारी पुरा गर्दे आएका छन् ।

Share66Tweet41Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ असार २०७९, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ असार २०७९, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ असार २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ असार २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ असार २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero