Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपा रामेछापले मन्थलीमा निकाल्यो शंख घंट जुलुस

नेपाल अभियान नेपाल अभियान
२४ श्रावण २०७९, मंगलवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
78
SHARES
Share on FacebookShare on Twitter


रामेछाप – हिन्दु राज्यको पुनस्र्थापना सहित सडकमा उत्रिएको राप्रपाले सोमबार सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको छ । पार्टि जिल्ला समितिले आयोजना गरेको विरोध कार्यक्रमका सहभागिहरुले हिन्दु राज्यको माग गर्दे बर्तमान सरकारको कार्यशैलि प्रति खुलेर विरोध गरेका थिए । प्रदर्शनमा राप्रपाकाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
राप्रपाका कार्यकर्ताहरुल्ो रामनामिको खास्टो ओढेर राम लेखिएको बस्त्र लगाएर शंख र घण्ट बजाउदै मन्थली बजार परिक्रमा गरेका थिए । दिउँसोको समयमा निस्किएको जुलुस बजार परक्रमा पछि स्थानीय देबकोटा चोकमा पुगेर कोठसभामा परिणत भएको थियो । स्वष्ति वाचन सहित निस्केको उक्त प्रदर्शनका सहभागिहरुले हिन्दु राज्य खै ? भन्ने प्ले कार्ड समेत प्रर्दशन गरीएको थियो । कोणसभामा राप्रपाका उपाध्यक्ष शिवजि घिमिरेले संविधानमानै हिन्दु राज्यको ब्यवस्था गर्नका लागि सरकार संग आग्रह गरेका थिए ।

Share31Tweet20Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ श्रावण २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ श्रावण २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ श्रावण २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero