Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिकताको सिफारिस गर्ने वडा सचिव प्रहरी नियन्त्रणमा

नेपाल अभियान नेपाल अभियान
२५ श्रावण २०७९, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
245
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ साउन । एक पटक नागरिकता लिई सकेकी किशोरीलाई पुःन नागरिकता लिन सिफारिस गरेको वडा सचिबलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उमाकुण्ड गाउँपािलका वडा नं ४ बस्ने किशोरी निर्मला बस्नेतको नागरिकताका लागि दोहोरो सिफारिस’ गरेको आरोपमा प्रितीका वडा सचिवलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार २०७५ सालमै नेपाली नागरिकता बनाइ सकेकि किशोरी निर्मला बस्नेतलाई पुनः अर्काे नागरिकता लिनका लागि सिफारिस गरेको आरोपमा वडा सचिव पदम कुमारी बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
२०७५ सालमा नागरिकता लिएर पनि निर्मला एक हप्ता अगाडि पुःन अर्काे नेपाली नागरिकता बनाउनको लागि वडा कार्यालयको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा आफनी बहिनीको विद्यालयको कागजाजको आधारमा सिफारिस सहित निर्मला नेपाली नागरिकता बनाउन सिडियो कार्यालय आईपुगेकि थिईन् ।
प्राप्त कागजाजका आधारमा आरोपीत निर्मला बस्नेतमाथि नागरिकता फाँटका कार्मचारीहरुले शंका गरेका थिए । सो क्रममा उनिहरुले विस्तारै निर्मला माथि सोध खोज गरेका र सो क्रममा उनका कागजपत्र प्वाल परेको र नाम भएको ठाउँमा पनि केरमेट् गरीको भेटिए पछि उनको माग दाविमा खोट देखिएको थियो ।
सोहि आधारमा जिल्ला प्रहरी कार्यालयले वडा सचिबलाई पक्राउ गरि नियन्त्रणमा लिई आबश्यक सोधपुछ गरि रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी राजकुमार थिङ्ले जानकारी दिए । उनका अनुसार प्रहरि अनुसन्धानका क्रममा रहेकि वडा सचिबको बारेमा प्रहरीले थप अनुसन्धान गर्ने जानकारी पनि थिङ्गले गराए ।

Share98Tweet61Share17

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ श्रावण २०७९, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ श्रावण २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ श्रावण २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ श्रावण २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ श्रावण २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ श्रावण २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero