Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा विप्लबले दोरम्बा स्मृति दिबस मनायो

नेपाल अभियान नेपाल अभियान
३१ श्रावण २०७९, मंगलवार
in प्रदेश नं ३, विविध, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter


ररामेछाप, ३१ साउन । नेकपा विप्लब निकट नेकपाले मंगलबार सदरमुकाम मन्थली स्थित आफनो पार्टि कार्यालयमा २० औ स्मृति दिबस मनाएको छ । उसले जिल्ला कमिटीका पदाधिकारी पत्रकारहरु र नागरिक समाजका अगुवा हरु समेतको रोहबरमा दोरम्बा घटना नेपालको ईतिहासमानै कालोदिनका रुपमा दर्ज भएको भन्दै उक्त दिनलाई आफनो पार्टिले कहिलै पनि भुल्न नसक्ने बताए ।
सो अबसरमा बोल्दै पार्टिका जिल्ला सेक्रेटरी ईन्द्र श्रेष्ठले २० बर्ष अघि तत्कालिन माओवादी पर्टि र नेपाल सरकार वीच शान्ति बार्ता भईरहेको बेला नेपाली सेनाले आफना नेताहरुको हत्या गरेको स्मरण गर्दै सोहि दिनको स्मरणमा आफुहरुले आजको दिनलाई दोरम्बा स्मृति दिबसका रुपमा मनउँदै आएको बताउनुभयो ।।
उहाले कम्युनिष्ट आन्दोलनमा देखिएको टुट फुट र विद्रोहको राजनितिले कम्युनिष्ट आन्दोलनलाई कम्जोर बनाउनुका साथै सत्तामा पुगेकाहरुको ब्यवहरका कारण कम्युनिष्ट फुट्ने क्रम जारी रहेको पनि बताउनुभयो ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३१ श्रावण २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ श्रावण २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ श्रावण २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ श्रावण २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ श्रावण २०७९, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३१ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero