Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मगर महिला संघ रामेछापको तिज उत्सब कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
११ भाद्र २०७९, शनिबार
in मनोञ्जन, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ११ भदौ । मगर महिला संघ रामेछाप र रामेछाप सांस्कृतिक कलाकार समाज मन्थली नगरको संयुक्त आयोजनामा शनिवार मन्थीमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमका अबसरमा सिन्धुली कलाघरका कलाकारहरु, राष्ट्रियस्तरका कलाकार र स्थानीयस्तका कलाकारहरुले बिभिन्न खालका चेतनामुलक नाटक, गित, नृत्य तथा प्रहसनहरु प्रदर्शन गरेका थिए ।

महिला मगर संघ रामेछापकी अध्यक्ष तारा रैका मगरको अध्यक्षता एबं मन्थली नगरपालिकाकी उप–प्रमुख इश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा ७ वटै स्थानीय तहका उप्र–मुखहरुलाई सम्मान गर्ने तयारी गरिएपनि रामेछाप र मन्थली नगरपालिकाका उप–प्रमुखहरु र गोकुलगंगा गाउपालिकाकी उप प्रमुखले मात्र सम्मान पत्र ग्रहण गरेका थिए भने अरु ५ जना उपाध्यक्षहरुको भने उपस्थित थिएन । कार्यक्रमको प्रायोजन मन्थली नगरपालिकाले गरेको थियो ।

Share29Tweet18Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ भाद्र २०७९, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

११ भाद्र २०७९, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

११ भाद्र २०७९, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

११ भाद्र २०७९, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

११ भाद्र २०७९, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

११ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.