Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका घिमिरे नेकाको प्रदेश सदस्यमा मनोनित

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०७९, सोमबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
397
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १३ भदौ । समाजसेवी शम्भु प्रसाद घिमिरे नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा मनोनित हुनुभएको छ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवं संसदिय दलका नेता इन्द्र बाँनियाँले उहालाई आईतबार प्रदेश सदस्य पदमा मनोनित गर्नुभएको हो ।
रामेछाप नगरपालिका वडा नं ८ को बाबियाखर्क घर भएका घिमिरेले आफुलाई राजनिति संगै सामाजिक क्षेत्रमा पनि सकृय बनाउदै आउनुभएको छ । । राजनिति संगै सामाज सेवा मार्फत जिल्लामा आफ्नो विशिष्ठ पहिचान बनाउनु भएका घिमिरेले गरेको साँगठनिक कामको मुल्याँकन गर्दे सभापति बाँनियाँले उहालाई प्रदेश सदस्यमा मनोनित गरेको बताईएको छ । सभापति बाँनियाँले आफुले गरेको कामको उच्च मुल्याँकन गर्दै पार्टिको प्रदेश सदस्यमा मनोनित गरी धन्यवाद दिनुभएको घिमिरेले बताउनुभयो । घिमिरेले भन्नुभयो – प्राप्त जिम्मेवारीलाई संगठनिक अभियान संगै ईमान्दारीताका साथ पार्टि हितमा लगाउनु मेरो कर्तब्य हुने छ ।

Share159Tweet99Share28

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ भाद्र २०७९, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ भाद्र २०७९, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ भाद्र २०७९, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ भाद्र २०७९, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ भाद्र २०७९, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.