Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माओवादिले श्रेष्ठ लाई तोक्यो निर्वाचनको नेता

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०७९, सोमबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
53
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ भदौ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई सफल बनाउन केन्द्रीय सदस्य श्याम श्रेष्ठलाई रामेछापको नेताको जिम्मेवारी दिएको छ । प्रतिनिधी सभा सदस्य समेत रहेका श्रेष्ठलाई माओवादी केन्द्र बागमती प्रदेशको आइतबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले चुनावी कमाण्डरको जिम्मेवारी दिएको हो ।
बैठकले रामेछाप संगै निर्वाचन क्षेत्रलाई लक्षित गरेर बागमती प्रदेशका सबै जिल्लाहरुका लागि चुनावी कमाण्डर बनाएको छ । जस अन्तर्गत चितवनको चुनावी कमाण्डरमा रेनु दाहाल ,चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाल, क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन् ।
त्यसैगरी दोलखामा देवी खड्का र सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान, नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ मा विमला सुवेदीलाई क्षेत्र नम्बर २ का लागि तोकिएको छ ।

त्यसैगरी काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई चुनावी कमाण्डरको जिम्मेवारी दिएको सो पार्टिले जनाएको छ ।

Share21Tweet13Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ भाद्र २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ भाद्र २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ भाद्र २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ भाद्र २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ भाद्र २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero