Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप काँग्रेसको दुई प्रदेशबाट गरी टिकटमा ६४ जनाको दावी

नेपाल अभियान नेपाल अभियान
१६ भाद्र २०७९, बिहीबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
85
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१६ भदौ । रामेछाप काँग्रेसको दुई प्रदेशबाट गरी टिकटमा ६४ जनाले प्रदेश सभा सदस्य पदका लागि उमेद्वारी दाबी गरेका छन् । बुधबार बसेको दुवै प्रदेश समितिको बैठकले तय गरेको संयुक्त मापदण्डका आधारमा रहेर विहिबार दुवै प्रदेश समितिका कुल ६४ जनाले उमेद्धवारीका लागि दावेदारी पेश गरेका हुन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिदै जाँदा रामेछाप काँग्रेसमा पनि उमेद्वारीका लागि लाईननै लागेको छ । जस अनुसार दुई पदका लागि कुल ६४ जनाले उमेद्वारी दावी गरेको प्रदेश समितिहरुले जनाएका छन् ।
रामेछापको दुई प्रदेश सभा निर्वाचनका लागि पार्टी भित्रबाट दावी प्रस्तुत गर्नेहरुको नाम भदौ १७ गते बस्ने प्रदेश समितिको बैठकले प्रदेशमा सिफारिस गर्नका लागि बैठक समेत बोलाई सकेको छ । बैठकले सममितिले निर्धारण गरेको मापदण्ड र योग्यता पुगेका उम्मेदवारहरुबाट टिकटका लागि दावी गरेको थियो । सोहि अनुसारको नामावली तयार गरि भोलीनै प्रदेशमा पठाउने तयारी समेत पार्टिले गरेको छ ।
प्राप्त जानकारी अनुसार प्रदेश सभा क का लागि कांग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कि र सचिव दिपक खड्का,क का सभापति निरोज खड्का, सुन्दर खड्का, उज्वलराम घिमिरे, शिव कुमार श्रेष्ठ ,कृष्ण बहादुर महत, कल्पना खड्का, प्रदेशका लागि उम्मेदवारी दावी गरेका छन् । त्यसैगरी आङदेण्डी शेर्पा, भिमसेन बस्नेत, झपडराज भण्डारी, जमुना कार्की,गेल्जे शेर्पा, केदार विक्रम खड्का र गजेन्द्र खड्काले पनि उमेद्वारीको दावी गरेकाका छन् ।त्यसैगरी रत्न कार्की, पूर्व रामेछापका नगरप्रमुख नरबहादुर थापा मगर, पूर्व नगर उपप्रमुख सृजना खड्का, कुमारी हायु, शम्भु घिमिरे, युवराज भट्टराई, महेश कार्की र गंगा अधिकारी सहितका नेताहरुले प्रदेशको टिकटको लागि आफ्नो आवेदन पेश गरेका छन् ।
यसैगरी रामेछाप प्रदेश ‘ख’ अन्तर्गत पार्टि सह सचिब कमल योञ्जन,पार्टि नेता भरत चौलागाइ राजेश कुमार श्रेष्ठ जितेन्द्र मोक्तान, जित बहादुर मगर, विनिता खड्का, केशव प्रसाद चालिसे, नारायण बहादुर खड्कासहितका नेताहरुले टिकटका लागि पार्टि कार्यालयमा पुगेर निवेदन दर्ता गराएका छन् । त्यसैगरी जित बहादुर थापामगर , डिक बहादुर योञ्जन,अर्जन केसी, वीर बहादुर तामाङ, धु्रव राज लामा, झनक श्रेष्ठ, रत्नहरि ढुंगेल, केशव बहादुर केसी, सरद तामाङ, वेदराज लामा, रामकुमारी डाँगी समेतले आकांक्षा देखाएका छन् । त्यसैगरी कुमार श्रेष्ठ, शुक्र माझी र मिना कार्की समेतले उमेदवारका लागि आँकाक्षा देखाएका छन् । बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उमेद्वारहरुको नामावली प्रदेश समितिमा सिफारीस गर्ने तयारी पनि गरेको छ । संघको हकमा भने गठबन्धनको सम्भाबना पनि भएको र त्यसका लागि जिल्ला कार्य समितिलाई अधिकार भएको र उसले पनि चाँडैनै बैठक वसि संघको उमेद्वारको टुँगो लगाउने ्जनाईएको छ ।

Share34Tweet21Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ भाद्र २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ भाद्र २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ भाद्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ भाद्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ भाद्र २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ भाद्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero