Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माओवादी केन्द्र रामेछापले संघमा ११ र प्रदेशमा २३ नेताको नाम पठायो

नेपाल अभियान नेपाल अभियान
२३ भाद्र २०७९, बिहीबार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
74
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले आगामि मंसिर ४ मा हुन लागेको निर्वाचन प्रयोजनका लागि कुल ११ जना नेताहरुको नाम सिफारिस गरेको छ । जिल्ला कमिटि रामेछापको मन्थलीमा सम्पन्न बैठकले संघीय सांसद्को प्रत्यक्ष तर्फ उम्मेद्वारको लागि ६ जना र समानुपातिक तर्फ ५ जना गरि कूल ११ जनाको नाम सिफारिस गरेको ६ भने दुई प्रदेशमा गरि २३ जनाको नाम सिफारीस गरेको छ ।
बैठकले संघका लागि प्रत्यक्ष तर्फ दोरम्बा सैलुड गाउँपालिाका पुर्व अध्यक्ष कमान सिङ् मोक्तान, संविधान सभा सदस्य डिल्लीमान तामाङ, बिक्रम राना मगर, पार्टीको पोलिट्ब्यूरो सदस्य एवं विदेश विभाग प्रमुख युवराज चौलगाई, पुर्व संविधान सभा सदस्य लक्ष्मी गुरुङ र संघिय साँसद श्याम कुमार श्रेष्ठको नाम टिकटको लगि सिफारिस गरेको हो । त्यसै बैठकले समानुपातिक तर्फ उद्दब रम्तेल, नरेशबाबु श्रेष्ठ, श्याम नारायण श्रेष्ठ, सुनिता गौतम र श्रीबहादुर माझीको नाम सिफासिर गरिएको पार्टी जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए । जिल्ला कमिटिले जे जति संख्यामा नाम सिफारिस गरेको भएपनि यस पटक गठबन्धन हुने सम्भाबना प्राय निश्चित जस्तै भएकाले टिकट हात पार्नका लागि नेताहरुले आ आफनो भेटघाट र दौड धुपलाई तिब्र बनाएका छन् ।
त्यसैगरी बैठकले दुई वटा प्रदेश सभाका लागि पुर्व संविधान सभा सदस्य तारा नारायण श्रेष्ठ केन्द्रिय सदस्य एवं सुनापति गाउँपालिकाका प्रमुख धावा लामा लगायत २३ जना नेताहरुको नाम पनि प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस गरेका छ । जसको नामावली तपसिल बमोजिम रहेको छ ।

Share30Tweet19Share5

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२३ भाद्र २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२३ भाद्र २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२३ भाद्र २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२३ भाद्र २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२३ भाद्र २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२३ भाद्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.