Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

टिका लगाउन हिड्नेहरुलाई सास्ती

नेपाल अभियान नेपाल अभियान
२१ आश्विन २०७९, शुक्रबार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २१ असोज । आ–आफ्नो घरमा दशै मानेर आफन्तकोमा टिका लगाउन हिडेका सर्बसाधारणहरु पर्याप्त गाडि नपाउदा हैरानीमा परेका छन् ।
जुनसुकै बस, माइक्रो तथा सुमोहरुले कोचाकोच गरेर मानिसहरु ओसार पसार गर्ने गरेपछि टिका लगाउन हिडेका ब्यक्तिहरुले समयमा गाडि चढन नपाएर हैरानी ब्यहोरेका हुन् ।

दशैको बेला सबैलाइ आफन्तकोमा टिका लगाउन जानु पर्ने हुन्छ तर यो बेला पर्याप्त गाडिहरु नचल्दा र चलेका गाडिहरुले पनि क्षमता भन्दा बढि यात्रीहरु राखेर दौडानउने गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ ।
अझ दशैभर परेको अबिरल बर्षाले पनि दुर्घटना निम्त्याएको भएपनि द्वादशी (टिकाको पर्सि पल्ट) देखि मौसम खुल्ला हुदै गएपछि निजी सवारी साधन वालाहरुलाई भने यो बेला केहि सहज भएको छ ।
स्थानीय रुपमा चल्ले साना अटो हरुले पनि मनलाग्दि भाडा लिएर मानिसहरु ओसार पसार गर्ने गरेका छन् । गन्तब्य स्थानमा जसरी पनि पुग्नुपर्ने बाध्यता भएपछि टिका लगाउन हिडेका मानिसहरुले पनि अटो ब्यवसायिले भने अनुसारको भाडा तिर्न बाध्य हुनु परेको हो ।

अघि पछि सिला खोजे सजरी यात्रीहरु खोज्नु पर्ने यातायात ब्यावसायिहरुलाई भने अहिले पर्याप्त मानिसहरु भएपछि बोल्ने फुर्सद समेत छैन ।
केहि ब्यवसायिहरुले त अघि पछि टिकट काट्ने काउन्टरमा नवस्ने, रिजर्भ भन्दै काठमाण्डौको लागि १ हजार देखि १ हजार पाँच सय सम्म रकम असुल्ने र बाहिर बाटै गाडि पठाउने समेत गरिरहेका छन् । अघिपछि यात्री नपाएको झोकमा कमाउने बेला यहि हो भन्दै मन्लाग्दि भाडा असुल्ने परम्परा हरेक दशैका बेला रहेको छ ।
यो बेला धेरै यात्रीहरु ब्यवसायि मार्फत सिधा वा घुमाउरो पारावाट ठगिन सक्ने सम्भावना भएकोले छड्के रुपमा ट्राफिक चेक जाँचमा कडाई हुनपर्ने पत्रकार सुमित श्रेष्ठ बताउनुहुन्छ ।

Share8Tweet5Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ आश्विन २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ आश्विन २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ आश्विन २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ आश्विन २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ आश्विन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ आश्विन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero