Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूपू सैनिक वचत को नाफा ७ लाख ५२ हजार

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०७९, शनिबार
in कारोबार, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ असोज । भूतपूर्व सैनिक वचत तथा ऋण सहकारी संस्थाका लि ले गत आ ब मा रु ७ लाख ५२ हजार ८ सय १० रुपैया नाफा कमाएको छ ।

संस्थाका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा शनिवार मन्थलीमा सम्पन्न १६ औं बार्षिक साधारण सभाका अवसरमा संस्थाका कोषाध्यक्ष विर बहादुर खड्काले सो कुराको जानकारी गराउनु भएको हो ।
खड्काले संस्थाको कुल सम्पत्ति ५ करोड, २० लाख ६९ हजार ५ सय ७१ रुपैया भएको, ४ करोड ६१ लाख ७६ हजार ४ सय ऋण लगानीमा रहेको, ४ करोड, १३ लाख २७ हजार २ सय रुपैया निक्षेप संकलन भएको र गत आ.ब सम्म ४५ लाख ४ सय अठार रुपैया शेयर पुँजी रहेको पनि बताउनु भएको थियो ।
मन्थली नगर प्रमुख लव श्रेष्ठ को प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अपाङ्ग शेयर सदस्य,जेष्ठ सदस्य, असल बचत कर्ता,उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका वालवालिकाहरुलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठ ले शहकारीको बिकास भयो भने मात्र नगरपालिकाको विकास हुने कुरालाई जोड दिनु भयो । उहाले भन्ने हो भने सहकारीले इमान्दारिका साथ काम गर्ने हो भने सहकारी धनि हुने मात्र हैन शेयर सदस्यहरु पनि धनि हुने बताउनु भयो ।

कार्यक्रमका अबसरमा जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला वचत संघका अध्यक्ष्य जेएन दाहाल, मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा नेफ्सकुन फिल्ड कार्यालय मन्थलीका सूर्य बहादुर थापा, नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष एबं बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, भूपू सैनिकका अध्यक्ष जय बहादुर कठायत लगाएतले सहकारीका वारेमा चर्चा गर्दै आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमका अबसरमा आव २०६३÷६४ मा भएका ५१ जना संस्थापक शेयर सदस्यहरुलाई तिर्थाटन वापद प्रति ब्यत्तिःm रु ५ हजारका दरले नगद समेत बितरण गरिएको थियो ।
सस्थाको बन्द सत्रले सचिब टहल बहादुर कार्की द्धारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष बिर बहादुर द्वारा प्रस्तुन आर्थिक प्रतिबेदन पनि पास गरको छ ।

Share7Tweet5Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ आश्विन २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ आश्विन २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ आश्विन २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ आश्विन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ आश्विन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero