Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका प्रहरी प्रमुख र ट्राफिक प्रमुख प्रदेशद्वारा सम्मानित

नेपाल अभियान नेपाल अभियान
१ कार्तिक २०७९, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप. १ कार्तिक । जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख डिएसपी राजकुमार थिङ्गलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ औ प्रहरी दिवसका अवसर पारेर सम्मानित गरेको छ । उहाँलाई प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नगद पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो ।
नेपाल प्रहरी सेवामा प्रवेश गरेदेखिनै प्रहरीको संगठनलाई मर्यादित र ब्यवस्थित बनाउँने अभियानमा अब्बल भुमिका निभाउनु भएका डिएपी राजकुमार थिङ्गले जिल्लामा रहदा पनि प्रहरी संगठनको शिर उचो बनाउने अभियानमा उत्कृष्ठ काम गरेको भन्दै औपचारिक कार्यक्रमका विच सम्मान गरिएको हो ।


सालिन र मिलनसार स्वाभाबका डिएसपी थिङ्गले रामेछापको प्रमुख भएर आएदेखिनै समग्रमा जिल्लाको शान्ति सुरक्षा तथा अमन चयन,तथा शुसासन र नागरिकको सरोकार संग जोडिएका सबालहरुमा पनि अब्वल र समन्वयात्मक भूमिका निर्वाह गर्दै आउनु भएको भन्दै जिल्लामा पनि उहाँले स्यााबसिनै पाउँदै आउनुभएको छ ।
सोहि कार्यक्रममा ट्राफिक प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक चन्द्र कुमार फाँजु श्रेष्ठ सम्मानित हुन भएको छ । उहाँपनि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्धारा ६७ औ प्रहरी दिवसका अवसरमा सोमबार सम्मानित हुनु भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले श्रेष्ठलाई उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न सफल भएको भन्दै सम्मान गरेको हो । रामेछाप जिल्लामा कुसलता पुर्वक पेशागत मर्यादालाइ आत्मासाथ गरि सवारी दुर्घटना न्यूनिकरण गरि जिल्लाको समग्र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट भुमिका निर्वाह गर्न सफल भएको भन्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उहाँलाई सम्मान गर्नु भएको हो । उहाँहरु संगै बागमति प्रदेश अन्र्तगतका ९ जना प्रहरीलाई नगद र १७ जना प्रहरी कर्मचारीलाई नगद र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । डिएसपी राजकुमार थिङ्ग र ट्राफिक प्रमुख श्रेष्ठ जिल्लाको सोहि दिनको कार्यक्रममा सरिक भएर सम्मान तथा पुरस्कार ग्रहण गर्नका लागि सोमबारै हेटौडा पुग्नु भएको हो ।

Share34Tweet21Share6

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१ कार्तिक २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१ कार्तिक २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१ कार्तिक २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१ कार्तिक २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१ कार्तिक २०७९, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.