Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेले रामेछाप नपामा सक्यो चुनावि कार्यक्रम

superadmin superadmin
१३ कार्तिक २०७९, आईतवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
41
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेकपा एमाले रामेछाप प्रदेशसभा (( क )का उम्मेदवार शान्ति प्रसाद पौडेलले नेकपा एमालेको सरकार विना मुलुकमा परिबर्तन असम्भब रहेको बताउनु भएको छ । सो कुरा उहाँले आईतबार का अबसरमा बताउनु भएको हो ।
उहाँले सहभागिहरुलाई बुझाउँने क्रममा एमाले सरकारमा रहदा जिल्लाको विकासमा पुर्याएको योगदानको चर्चा गर्दे सामाजिक सुरक्षा भत्ता वितरण, दलित छात्रबृति लगायत विपन्नताको सबालमा गरेको कामलाई स्मरण गराउँदै सोहिको जगमा टेकर नागरिकको घर दैलोमा पुग्न पनि नेता तथा कार्यकर्तालाआग्रह गर्नु भयो । उहाँले भन्नु भयो अहिले गटबन्धनका नाममा चुनावि मैदानमा होमिएका राजतितिक दल र तिनका उमेद्वार हरुले एमाले विरुद्ध गरेका विष बमनका विरुद्धको सबाललाई डटेर सामना गर्न पनि आग्रह गर्नु भयो । आगामी मंसिर ४ गते सम्पन्न हुन लागेको प्रदेश सभा निर्वाचनमा आफुले पनि पार्टिको तर्फबाट उमेद्वारी दिएको भन्दै उहाँले आफनो उमेद्वारी पनि जिल्लाको संम्बृद्धिका लागि भएको बताउनु भयो ।
कार्यक्रमका अबसरमा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले मुलुकको सम्बृद्धिका लागि एमाले सरकारमा रहदा गरेको कामको फेहरस्ति जन जनमा पुर्याउन कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले एमालेले विगतमा सरकारमा रहदा गरेका लोक पृय र कर्ण पृय कामलाई मतदाता सम्म पुर्याउँन र सोहि कामको निरन्तरताका लागि पनि सुर्य चिन्ह अंकित उमेद्वार हरुलाई मतदान गर्न आग्रह गर्नु भयो । उहाँले विगतमा एमाले सरकारमा रहदा गरेका कामहरुको विवरण पेस गर्दै एमालेले विगतमा गरेको सुकर्महरुका कारण अन्य पार्टिले गठबन्धन गर्न पुगेको भन्दै जसरी पनि चुनाब जित्ने दुर्नियतका साथ गरेको गठबन्धनका उमेद्वारहरुको विगतका कर्महरुलाई पनि तुलोमा राखेर तौलिएर मुल्याँकन गर्नको निमित्त पनि मतदाताहरुलाई आग्रह गर्नु भयो । एमालेले जनतालाई धोका दिने काम कहिलै पनि गर्न नसक्ने विश्वास पनि दिलाउनु भयो ।
शनिवार रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका मतदाताहरूसँग भेटघाट
तथा चुनावी अभियानमा सहभागि भएर आईतबार रामेछाप नगरपालिकाको वडा नं ८ को भंगेरी र सल्ले तथा वडा नं ९ को ल्याङ्ग ल्याङ्ग भिमसेन स्थानमा आयोजित कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमका अबसरमा नेताहरुले सो धारणा राखेका हुन् ।
उम्मेदवार पौडेलसँगै मतदाता भेटघाट अभियानमा बागमती प्रदेश कमिटीकी सदस्य एवं समानुपातिक तर्फ प्रदेशसभा सदस्यकी उम्मेदवार माया कार्की, एमाले रामेछापका अध्यक्ष एवं समानुपातिक तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार आनन्द श्रेष्ठ, प्रदेशसभा सदस्यकी समानुपातिक उम्मेदवार हर्क माया माझी, जिल्ला कमिटी उपसचिव होतराज ढकाल लगायतका नेताहरू सहभागि रहनु भएको एमालेले जनाएको छ । नगरका सबै कार्यक्रम एमाले रामेछाप नगर कमिटिका अध्यक्ष रोशन पाख्रिनको अध्यक्षतामा सम्पन भएको थियो ।

Share16Tweet10Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ कार्तिक २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ कार्तिक २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ कार्तिक २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ कार्तिक २०७९, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१३ कार्तिक २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero