Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको चुनाबमा २ हजार ५ सय सुुरक्षा फौज परिचालन हुने

superadmin superadmin
२७ कार्तिक २०७९, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


कात्तिक २७ रामेछाप । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई शान्तिपुर्ण र मतदातामैत्री बनाउनका लागि रामेछाप जिल्लामा करिब २ हजार ५ सय सुरक्षाकर्मि खटिने भएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला भरि रहेका ९६ मतदान स्थल र २ सय २६ वट मतदान केन्द्रको सुरक्षाका लागि उक्त संख्यामा सुरक्षा फौज खटिन लागेको हो ।
रामेछापका केहि मतदान स्थलहरुमा सुरक्षा ब्यवस्थामा कमि आउन सक्ने भन्दै जिल्ला सुरक्षा समितिलेले मतदान केन्द्रको सुरक्षाका लागि यति ठुलो संख्यामा सुरक्षा फौज परिचालन गर्ने ब्यवस्था मिलाएको रामेछापका प्रहरि प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो । यसका लागि जिल्ला सुरक्षा समितिले कतिपय मतदान स्थलको निरिक्षण तथा अनुगमन गरि त्यहाँको स्थलगत अबस्थाका बारेमा पनि जानकारी लिंईरहेको पनि प्रमखु थिङले बताउनु भयो ।

जसमा ७ सय प्रहरि,१ हजार १ सय जना म्यादि प्रहरि र बाँकि संख्यामा ससस्त्र पहरि र नेपाली सेना परिचालन गर्नै गरि आबश्यक मापदण्ड सहित उनिहरुलाई सम्बन्धित मतदान केन्द्रको सुरक्षाका लागि खटाई सकेको छ ।
यसै विच जिल्लाको सुरक्षा अबस्थालाई बेच्न बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य रामेछापको सुरक्षा अबस्थाको बारेमा छलफल गरि हेटौडा फर्कनु भएको छ । उहाँले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग भेटर मतदान स्थलको सुरक्षा जिल्लाको सुरक्षा तयारी र अबस्थाका बारेमा पनि जानकारी लिनु भएको थियो । उहाँले निर्वाचनलाई सफल पार्नका लागि कुनै पनि कसुर बाँकी नराख्न र अनुशासित र मर्यादित भएर काम गर्न रामेछाप प्रहरी र मातहतका निकायलाई निर्देशन दिनु भयो ।
सो अबसरमा उहाँले निर्वाचनलाई ध्यानमा राखेर तीन तहको सुरक्षा योजना र कार्यान्वयनका बारेमा पनि स्पष्ट पार्नु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले बताउनु भयो ।

Share14Tweet9Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ कार्तिक २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ कार्तिक २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ कार्तिक २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ कार्तिक २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ कार्तिक २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero