Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा नियोकको अभिमुखिकरण

superadmin superadmin
२८ कार्तिक २०७९, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
67
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ कार्तिक । मंसिर ४ गते सम्पन्न हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको निर्वाचन पर्यवेक्षण समिति नियोकले रामेछापका पर्यबेक्षकहरुका लागि अभिमुुखीकरण गराएको छ । जिल्ला भरिमा १५ वटा मतदान केन्द्र पर्यबेक्षण गर्ने अनुमति पाएको जिल्ला समितिले आफना सबै पर्यबेक्षकहरुलाई सहभागि गराई अभिमुखिकरण गरेको हो ।

जिल्ला अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त अभिमुखिकरणमा निर्वाचनको दिन मतदान केन्द्र बाहिर र भित्रको काम भइरहेका बेला भए गरेको काम निर्वाचन आचर संहित मैत्री भए नभएको र त्यस बेलाको अवस्थाको बारेमा केन्द्रमा रिपोटिङ गर्न सिकाउने उद्ेश्यले गरिएको अभिमुखिकरणमा संस्थाका उपाध्यक्ष युबराज श्रेष्ठ र सदस्य अनिता थापा मगरले सहिजिकरण गरेका थिए । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा रामेछाप जिल्लाका ८ वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अभिमुखिकरण गरिएको जानकारी संस्थाले जनाएको छ ।

Share27Tweet17Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ कार्तिक २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ कार्तिक २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ कार्तिक २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ कार्तिक २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ कार्तिक २०७९, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero