Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा नियोकको अभिमुखिकरण

superadmin superadmin
२८ कार्तिक २०७९, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ कार्तिक । मंसिर ४ गते सम्पन्न हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको निर्वाचन पर्यवेक्षण समिति नियोकले रामेछापका पर्यबेक्षकहरुका लागि अभिमुुखीकरण गराएको छ । जिल्ला भरिमा १५ वटा मतदान केन्द्र पर्यबेक्षण गर्ने अनुमति पाएको जिल्ला समितिले आफना सबै पर्यबेक्षकहरुलाई सहभागि गराई अभिमुखिकरण गरेको हो ।

जिल्ला अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त अभिमुखिकरणमा निर्वाचनको दिन मतदान केन्द्र बाहिर र भित्रको काम भइरहेका बेला भए गरेको काम निर्वाचन आचर संहित मैत्री भए नभएको र त्यस बेलाको अवस्थाको बारेमा केन्द्रमा रिपोटिङ गर्न सिकाउने उद्ेश्यले गरिएको अभिमुखिकरणमा संस्थाका उपाध्यक्ष युबराज श्रेष्ठ र सदस्य अनिता थापा मगरले सहिजिकरण गरेका थिए । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा रामेछाप जिल्लाका ८ वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अभिमुखिकरण गरिएको जानकारी संस्थाले जनाएको छ ।

Share14Tweet9Share3

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२८ कार्तिक २०७९, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२८ कार्तिक २०७९, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२८ कार्तिक २०७९, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२८ कार्तिक २०७९, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२८ कार्तिक २०७९, सोमबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२८ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.