Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल अभियानका सम्पादक ढुंगेल सम्मानित

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०७९, शनिबार
in कारोबार, समाचार, समाज
0
159
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ मङ्सिर । नेपाल अभियान डट कमका सम्पादक रमेश ढुंगेल सम्मानित हुनुभएको छ । जिल्लाकै ठूलो सहकारी संस्थाको रुपमा चिनिएको मन्थली वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभाको अवसर पारेर शनिवार सम्पादक ढुंगेलालाई सम्मान गरेको हो ।
ढुंगेललाई सहकारी संस्थाहरुको गतिविधि तथा सूचना प्रकाशन तथा सम्प्रेषण कार्यमा उल्लेख्य योगदान गरेको भन्दै सक्रिय सहकारी पत्रकारका रुपमा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपनेले उहालाई नगद रु ५ हजार सहित, दोसल्ला र प्रशंसात्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका अबसरमा १ अर्व ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ कुल सम्पति रहेको यस संस्थाले गत आर्थिक बर्षमा ६६ लाख ७५ हजार १ सय ५२ रुपैया खुद नाफा कमाएको, आव ०७८÷७९ मा सबै खर्च कटाएर ६६ लाख ७५ हजार १ सय ५२ रुपैया खुद मुनाफा कमाएको, संस्थाको शेयरपुँजी ९ करोड ४५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको र संस्थाले १ बर्षको अबधिमा ८५ करोड ४५ लाख ४५ हजार २ सय ७५ रुपैयाँ बचत संकलन गरेको संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले सरकारको ३ खम्बे विकासको नीति अन्तर्गत एउटा खम्बा सहकारी क्षेत्र पनि भएकोले यसको बिकास हुनु अत्यावश्यक रहेको बताउनुभयो ।
उहाले सामाजिक सुरक्षा भत्ता पनि अब सहरकारी संस्थामार्फत वितरण गर्न पहल गर्नुपर्ने वताउनुभयो । जिल्लाकै पुरानो र ठुलो सहकारी संस्थाको रुपमा चिनिएको यस सस्थाको विकासका लागि आफुले पनि आबश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमका अबसरमा मन्थली वचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष ध्रुव सुवेदी, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे,जिल्ला वचत संघ का अध्यक्ष जगन्नाथ दाहाल,सञ्चालक सदस्य नविन के शी लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो अवसरमा असल वचतकर्ता, असल वाल वचत, असल ऋणी लाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा सचिब हिमाल ढुंगेल द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टिका प्रसाद भट्टद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पास भएको छ ।

Share64Tweet40Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ मंसिर २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ मंसिर २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ मंसिर २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ मंसिर २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ मंसिर २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ मंसिर २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero