Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक परोपकार वचतमा घिमिरे पुनः निर्वाचित

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०७९, शनिबार
in कारोबार, विविध, समाचार, समाज
0
88
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १७ मंसिर । शिक्षक परोपकार वचत तथा ऋण सहकारी संस्था लि को ११ औ वार्षिक साधारण सभाले लक्ष्मण कुमार घिमिरेको अध्यक्षतामा पुनः नया सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।


शनिवार मन्थलीमा सम्पन्न संस्थाको साधारण सभावाट उपाध्यक्ष ,सचिव र कोषाध्यक्षमा क्रमश रेणुका ढकाल,कमला कुमारी थापा र रामकुमार सुवेदी चयन हुनु भएको छ भने सदस्यहरुमा क्रमशः मेनु पोखरेल, इश्वरी श्रेष्ठ, राजन बुढाथोकी, शान्ति कार्की, केशरी मोक्तान, रहनु भएको छ । त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नारायण प्रसाद घिमिरे र सदस्यहरुमा शकुन्तला पुरी, सम्बु मण्डल,ऋण उपसमितिको संयोजकमा दिनेश कुमार घिमिरे र सदस्यहरुमा झलक प्रसाद भट्टराई, राजेश थापा चयन हुनुभएको छ भने सविना पौडेललाई शिक्षा समितिको संयोजक तथा इश्वर ढुंगेल र विक्रम बहादुर बिसुन्खे लाई सो समितिको सदस्यमा चयन गरिएको छ ।
संस्थाका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले गर्नुभएको थियो ।

३ सय ४२ जना सकृय सदस्यहरु रहेको यस सहकारीमा १५ लाख १ हजार ५ सय चुक्ता पुँजि र ७७ लख ७६ हजार ३ सय ७५ रुपैया बचत भैसकेको जनाइएको थियो । संस्थाले गत आर्थिक बर्षमा २ लाख ७ सय ६२ रुपैया नाफा कमाएको छ । कार्यक्रमका अबसरमा प्रमुख अतिथि न्यैपाने, नेपाली काँग्रेसका उपसभापति लेख बहादुर कार्की, नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष नवराज घिमिरे,वर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठ, पत्रकार महासंघ वागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्रि नयाँघरे, मन्थली माविका प्र अ टंक प्रसाद दाहाल लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । साधारण सभाले सचिब कमला थापाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मेघ प्रसाद भट्टराईको आर्थिक प्रतिवेदन समेत पास गरेको छ ।

Share35Tweet22Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ मंसिर २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ मंसिर २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ मंसिर २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ मंसिर २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ मंसिर २०७९, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१७ मंसिर २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero