Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरी र नागरिक विचको सम्बन्ध सुमुधुर हुनुपर्छ ः– डि.आइ.जी बज्राचार्य

नेपाल अभियान नेपाल अभियान
२७ मंसिर २०७९, मंगलवार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२७ मङ्सिर – वागमती प्रदेशका प्रहरी प्रमुख एबं प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले प्रहरीले नागरिकको सम्बन्ध सुमुधुर हुनु पर्ने बताउनु भएको छ । सो कुरा उहाँले सोमबार जिल्ला प्रहरी कार्यालय रामेछापमा नवनिर्मित कार्यालय प्रमुख तथा सिनियर अफिसरको आवास भवन उद्घाटनका क्रममा बताउनु भएको हो । उहाँले प्रहरीले सेवा प्रवाह गर्दा जन अपेक्षा अनुरुपको काम गर्नु पर्ने पनि बताउनु भयो ।

कार्यक्रममा उहालेले भौतिक पुर्वाधारको विकास भएसँगै प्रहरीको सेवा प्रवाहमा थप सहयोग पुग्ने बताउनु भयो । बज्राचार्यले प्रहरीको सेवा जनअपेक्षा अनुरुप हुनेमा विश्वास रहेको धारणा पनि राख्नु भयो । नयाँ भबन अनि भौतिक संरचनाको विकास सँगै आवश्यक फर्निचरको व्यवस्था समेत गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । त्यसैगरी नेपाल प्रहरीले लामो समयसम्म कार्यालय भवन विनानै सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको भन्दै बज्राचार्यले भन्नुभयो– “द्धन्द्धको समय र भुकम्पका कारण प्रहरीका भवनहरु ध्यस्त हुन पुगेपछि विभिन्न ठाँउमा कतै टेण्ड, कतै पाल, कतै टिनमुनि बसेर समेत प्रहरीले सेवा प्रवाह गर्न बाध्य भएका छन् । रामेछापमा भएका भौतिक विकास सँगै सेवा प्रवाहमा सहजता आएको मा खुसि व्यक्त गर्नुभयो । त्यसैगरी प्रहरीको काम समाजमा शान्ति सुरक्षा कायम गर्ने भएको र त्यसका लागि विभिन्न सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाइ साथ दिन पनि उहाले अनुारोध गर्नुभयो ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाहलाइ अझ परिस्कृत गर्देै चुस्त दुरुस्ता एबं छिटो छरितो ढंगबाट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमा भवन निर्माण समयमै सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनिका संचालक दिपक थापा लगाएत भवन निर्माणको कार्यलाइ विभिन्न क्षेत्रबाट सहयोग पुर्याएउने प्राविधिकहरु समेतलाइ कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका प्रहरी प्रमुख किरण बज्राचार्यले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मि , रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरे, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले आ आफ्नो मन्तब्य राखेका थिए ।
उक्त भवन ३ करोड,७ लाख,५४ हजार को लागतमा सम्झौता गरेको १६ महिनामा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनहरुमा कार्यालय प्रमुखको निवास दोस्रो तल्लामाको रहेको छ जसमा ६ वटा कोठाहरु रहेका छन् भने सिनियर प्रहरी अधिकृतको निवास तेसो तल्लामा रहेको छ । जसमा महिलाको लागि छुट्टै कोठा सहित ११ वटा कोठाहरु रहेका छन् ।

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ मंसिर २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ मंसिर २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ मंसिर २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ मंसिर २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ मंसिर २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ मंसिर २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero