Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार महासंघ रामेछापको १९ औं साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२९ मंसिर २०७९, बिहीबार
in समाचार, समाज
0
59
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२९ मंसिर । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको १९ औं साधारण सभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष बद्रि नयाँघरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नु भएको थियो ।

कार्यक्रमका अबसरमा वोल्दै उहाले रामेछापको जुनारालाई ग्रेडिङ गरी चिस्यान केन्द्मा भण्डारण गर्ने र लेवल (स्टीकर) लगाएर रामेछापको पहिचाहन सहित विक्रि गर्ने योजना आफुले ल्याउने वताउनुभयो । उहाले शैक्षिक क्षेत्रको सुधार बिना शिक्षाको विकास नहुने भएकोले शिक्षकहरु राजनिति गरेर बस्ने भन्दा पनि पठन पाठनमा ध्यान दिनुपर्ने वताउनु भयो । उहाले भन्नुभयो शिक्षकको काम पढाउने हो राजतिति गर्ने होइन ।
उहाले जिल्ला समन्वय समितिको परिसरमा अन्डरग्राउन्ड पार्किक सहित ब्यवसायिक कम्पलेक्स र सुबिधा सम्पन्न ठुलो हल निर्माण गर्ने योजना आफ्नो भएको र त्यसका लागि पत्रकारहरुको सहयोगको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एबं प्रदेश सांसद युवराज चौलागाईले जिल्लाका पत्रकारहरुले सबै क्षेत्रको समाचार लाई प्रथमिकता दिएर प्रकाशन गनुपर्ने भन्दै पर्यटकिय क्षेत्रको र आधुनिक कृषी प्रणाली को विकास गर्ने आफ्नो लक्ष रहेको बताउनुभयो ।
सो असरमा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, रामेछापका प्रमुख लव श्री न्यौपाने खाँडादेवी गाउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशव महत, पत्रकार महासंंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले आ आफनो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी पत्रकार महासंघ वागमती प्रदेशका महासचिव कृष्ण सारु, दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाँई रामेछापका पूर्व अध्यक्षहरु दिनेश गाँउले, नवराज पथिक, हिमाल ढुंगेल, टिका प्रसाद भट्ट, रमेश ढुंगले, प्रेस चौतारीका अध्यक्ष नवराज श्रेष्ठ र प्रेस सेन्टरका अध्यक्ष निरोज कुमार श्रेष्ठ, लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सो अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष एबं वागमती प्रदेश समितिका वर्तमान कोषाध्यक्ष रमेश ढुंगेललाई रामेछाप जिल्लामा रहि लामो समयदेखि पत्रकारीताका माध्यमबाट नागरिकहरुलाई सूचना प्रवाह गरी सञ्चार क्षेत्रका साथै समाज विकास र महासंघको अध्यक्ष पदमा रहदा संस्थागत विकास का लागि गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रशंसा पत्रले सम्मान गरेको छ । त्यसैगरी नवौ जिल्ला अधिवेशन तथा १८ औ बार्षिक साधारण सभामा निर्वाचन समितिमा रहेर काम गर्ने तत्कालिन संयोजक पेशल आचार्य, इश्वरी कुमार श्रेष्ठ र पार्वती पाठकलाई पनि सम्मान गरेको छ । त्यसैगरी महासंघले कोभिड १९ का बेला स्थापना गरेको कोरोना ब्यवस्थापन कोषका लागि १० हजार देखि माथि सहयोग गरेका महानुभावहरुलाई पनि सम्मान गरिएको थियो ।साधारण सभाको बन्द सत्रले सचिबको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पास गरेको छ ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ मंसिर २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ मंसिर २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ मंसिर २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ मंसिर २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ मंसिर २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ मंसिर २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero