Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गेलुको मनकामना मा.विमा बेथिति बढ्दै

नेपाल अभियान नेपाल अभियान
२५ पुष २०७९, सोमबार
in समाचार, समाज
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ पुष । रामेछाप जिल्लाको मन्थली नगरपालिका स्थित वडा नं–११ मा रहेको श्री मनकामना मावि नाटिलामा बेथिति बढ्दै गएको छ ।
यस अघिका प्रधानाध्यापक इन्द्र बहादुर खत्रीले सोहि बिद्यालयमा अध्यापन गराउने शिक्षिका हरुलाई रातको समयमा अनावश्यक म्यासेस पठाउने फोन गर्ने गरेपछि, शिक्षिकाहरुले वर्तमान प्रअलाई ध्यानाकर्षण पत्र लेखेका थिए । उक्त ध्यानाकर्षण पत्र पछि तत्काल बिद्यालय ब्यवस्थापन समितिको बैठक वसी बैठकमै अब आइन्दा यस्ता गल्तिहरु नदोहोरीने भन्दै उनलाई माफी माग्न लगाइएको थियो ।

बिद्यालयले मन्थली नगरपालिकाको शिक्षा शाखामा शिक्षिकाहरुले प्र.अ लाई दिएको ध्यानाकर्षण पत्र, बिद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णय लगाएतका कागजपत्रहरु पेश गरेको छ । नगरपालिकाले आबश्यक अनुसन्धानका लागि शिक्षा शाखामा पठाएको छ ।
त्यति मात्र हैन विद्यालय हाता भित्र रहेका करिव २ सय जस्तापाता बिद्यालय बाट नै हराएको छ । जस्ता पाता र अन्य ट्रस्टका सामान लगाएत विभिन्न सामानहरु लिलामी प्रकृया गर्न नगरपलिका बाट समेत अनुमतिलिइ सकेको अबस्थामा उक्त सामानहरुको लिलामी प्रकृयाको सूचना विद्यालयले गरेको थिएन ।
त्यसै गरी सोहि विद्यालयमा रहेका फर्निचरहरु (४ वटा टेवुल) असोज महिनामै वडा कार्यालयमा कार्यक्रम हुदा लगिएको भएपनि उक्त फर्निचर बिद्यालयले अझै फिर्ता लान सकेको छैन ।
यस विषयमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा सँग कुरा गर्दा पुर्व प्र.अ. खत्रीको विषयमा ब्यवस्थापन समितिको बैठक बसी उहालाई आबश्यक कार्वाहि गरिएको अब यस्ता गल्ती नदोहोरयाउने सहमति पछि पुनः काम काजमा लगाइएको बताउनुभयो । जस्ता हराएको बिषयमा उहाले सबै जस्तापाता नयाँ भवन वनाउदा र टंयाकि वनाउदा खर्च भएको र २÷४ वटा पाता हावा हुरीले उडाएको हुन सक्ने वताउनुभायो ।
यस बिषयमा वर्तमान प्र अ उत्तम घिमिरे इन्द्र सरको बारेमा ब्यवस्थापन समितिको बैठकसँगै कुरा मिलेपछि आफैले लगेर नगरपालिकामा आबश्यक कागजातहरु बुझाएको बताउनुभयो ।
उहाले आफु सो बिद्यालयमा अध्यापान गर्न आउदा देखि नै विद्यालय हाताभित्र पुराना जस्ताको थुप्रो देखेको तर आफु प्र.अ भएको वेला देखि त्यो थुप्रोको जस्ता नदेखेकोले हराएको स्वीकार गर्नुभयो । वडा कार्यालयले लगेको फर्निचरका बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

यस विषयमा निवर्तमान प्र.अ. इन्द्र बहादुर खत्रीले आफुले जिस्कने क्रममा अरु साथीलाई म्यासेज पठाउदा झुक्कीएर सोहि नाम गरेका मेडमहरुलाई म्यासेज गएको प्रति आफुले ति मेडमहरुका श्रीमान सँग कुरा गरेर माफी मागीसकेको र आइन्दा यस्ता गल्ती नहुने बताउनुभायो ।
जस्ता पाताका बिषयमा कुरा गर्दा उहाले लिलाम गर्दा लिलाम खर्च बढि हुने तर लिलाम वापदको रकम कम आउन सक्ने अनुमान गरी लिलामीको सूचना ननिकालेको तर अहिले आएर सबै जस्तापाताहरु हराएको स्वीकार गर्नुभयो, उहाले वडा कार्यालयले लगेको फर्निचर आफु प्र.अ. भएको बेलामा वडामा भएको कार्यक्रमको वेला लगेको त्यो वडा कार्यालयमा सुरक्षित रहेको, ल्याउने साधन नपाएर ल्याउन नसकेकोले तत्काल वर्तमान प्र.अ. सँग समन्वय गरेर ल्याउन सकिने वताउनुभयो ।
यसरी बढ्दै गएको बेथिति सम्बन्धित निकायले तत्काल नसुधार्ने हो भने यस्ता गलत कृयाकलापहरु थपिदै जान सक्ने भएकोले तत्काल सुधार्नु पर्ने स्थानीय अभिभावकहरु बताउछन् ।

Share21Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ पुष २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ पुष २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ पुष २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ पुष २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ पुष २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ पुष २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero