Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण

नेपाल अभियान नेपाल अभियान
५ माघ २०७९, बिहीबार
in समाचार, समाज, स्थानीय सरकार
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, माघ ५ गते । मन्थली नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबि सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) का वारेमा अभिमुखीकरण कार्यक्रम विहिवार बाट सुरु भएको छ ।
मन्थली नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख श्रेष्ठले सहकारीहरुले बचत तथा ऋणको काम मात्र नगरेर सामाजिक काम समेत गर्न आग्रह गर्नुभयो ।
उहाँले नगर भित्र रहेका सहकारीहरु मिलेर आ–आफ्नो टोलमा बगैचा निर्माण, प्रतिक्षालय निर्माण जस्ता सामाजिक कामहरु गर्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाँले सहकारीका शेयर सदस्यहरुले लगेको ऋणलाई उत्पादन सँग जोड्नु पर्ने मा त्यसो नभइ घरायसी समस्या समाधान गर्न ऋण लाने परिपार्टि भएकोले त्यस्तो क्षेत्रमा ऋण लगानी गर्दा जोखिम बढ्ने संभावना रहेकोले सहकारी सञ्चालकहरुलाई त्यस तर्फ सजग हुनु अनुरोध गर्नुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत हरि प्रसाद चापागाँईले कोपोमिस सम्बन्धी तालिम नगरपालिकाले पहिलोपटक चलाउन पाएकोमा खुसी ब्यक्त गर्दै नीति र विधिमा नचल्ने सहकारीहरुले अब विभिन्न वाहाना बनाएर उम्कन नसक्ने वताउनुभयो ।

जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले मन्थली नगरमा रहेका केहि सहकारीहरु ज्यादै निस्कृय भएकोले अव हुने अनुगमनबाट तेस्ता सहकारीहरु कि मर्ज हुने कि ब्यस्थित ढंगवाट सञ्चालन हुने अपेक्षा गर्नुभयो ।
उहाले तालिममा सिकेकका कुराहरुलाई ब्यवहारमा उतार्न अनुरोध गर्दै यो सूचना प्रणाली सबै सहकारीहरुले प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।


कार्यक्रम सञ्चालन गर्ने क्रममा बोल्दै मन्थली नगरपालिकाका शहकारी शाखा प्रमुख उज्वल पोखरेलले १ सय ८ वटा सहकारी रहेको यस नगर मा ४३ वटा सहकारीहरु अझैपनि कोपोमिस प्रणलीमा नगएको बताउनु भयो ।
दुइ दिन सम्म चल्ने सो कार्यक्रममा सहभागि रहेका ५५ जना सहकारी कर्मीहरुलाई सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका सहकारी प्रशिक्षक नविन मैनालीले सहकारी तथा गरिबि सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) का बारेमा सैद्धान्तिक कुराहरुको जानकारी गराउनुका साथै प्रयोगात्मक अभ्यास समेत गराइ रनुभएको छ ।

Share15Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

५ माघ २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ माघ २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ माघ २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ माघ २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ माघ २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ माघ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero