Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सकियाे बृहत रामेछाप महाेत्सव-२०८०

नेपाल अभियान नेपाल अभियान
७ माघ २०८०, आईतवार
in कृषि, समाचार, समाज
0
108
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ माघ । रामेछाप उध्याेग वाणिज्य संघले मन्थलीमा आयाेजना गरेकाे बृहत रामेछाप महाेत्सव -२०८० काे आज समापन गरिएकाे छ । संघका अध्यक्ष नवीन कुमार थापामगरकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबं संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले यस्ता मेला महाेत्सवले बजारकाे आर्थिक अबस्थालाई चलायमान बनाउने भएकाले यस्ता कार्यक्रम बेला बेलामा गर्न आग्रह गर्नुभयाे । कार्यक्रमका अबसरमा प्रदेश संासद आनन्द श्रेष्ठ,जिसस प्रमुख चिना कार्की, मन्थली नगर प्रमुख लव श्रेष्ठ,नेपाली काङ्ग्रेस उपसभापति लेख ब कार्की, नेकपा एमालेका उप सचिव प्रकाश कुमार कार्की, माओवादि केन्द्र का अम्बिका गजुरेल, रा प्र पा का दिपक कार्की, राप्रपा नेपालका रामचन्द्र कडेल, पत्रकार महासंघ रामेछापका अध्य्यक्ष बद्री नयाँघरे,जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल लगाएतले महाेत्सव अबधि भर भए गरेका कमीकमजाेरी र आगामी दिनमा गर्नुुुपर्ने सुधारका बारेमा आ-आफ्नाे मन्तब्य राख्नु भएकाे थियाे । उहाहरूले दिनभर महाेत्सव स्थल खाली हुने र साँझ परेपछि मात्र कलाकारहरूकाे प्रस्तुति रााख्नाले मन्थली आसपास भन्दा बाहेकका नागरिकलाई महाेत्सवले फाईदा नपुर्याएकाे बताउनु भएकाे थियाे । यहि पुस २६ गते देखि चलेकाे महाेत्सव ११ दिन पछि आईतवार वाट आैपचारिक रूपमा समापन भएकाे हाे । सुस्ताएकाे वजारलाई चलायमान वनाउने, स्थानीय कला र सास्कृतिक झाकी उजागर गरि स्थानिय पहिचान गराउने साथै कृषि उपज र घरेलु उत्पादित सामानहरू प्रदर्शनी र बिक्रि गर्ने साथै महाेत्सवमा ५० लाख मानिसहरू भित्र्याउने अाफ्नाे लक्ष पूरा भएकाे आयाेजकले जनाएकाे छ ।

Share43Tweet27Share8

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ माघ २०८०, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ माघ २०८०, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ माघ २०८०, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

७ माघ २०८०, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ माघ २०८०, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ माघ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero