Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ पुष २०८२, शनिबार
in कृषि, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२६ पुष । मन्थली नगरपालिकाले आज देखि दुई दिने नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला –२०८२ सुरु गरेको छ ।

मन्थली नगरक्षेत्र भित्रका विभिन्न कृषक तथा उद्यमीहरुको ५३ वटा स्टलमा मार्फत कृषि उपज तथा लघु उद्यम एबं होजियारीका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा सिन्नोसो को धुलो देखि फलफुल तरकारी,एबं पशु जन्य उत्पादन सम्म राखिएको छ ।
मेलाको उद्घाटन कृषि तथा पशुपन्छि मन्त्रालय बागमती प्रदेशका मन्त्री मधुसुदन पौडेलले गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले रामेछाप जिल्लाको कृषि क्षेत्रको विकासका लागि आफ्नो मन्त्रालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मन्थली स्थित वडा नं –१ को हाटेचउरमा चलिरहेको उक्त मेला किसान र उद्यमीहरुले नगरपालिका भित्र उत्पादन तथा प्रशोधन गरेका बाली, बस्तुहरुको प्रबद्र्धन गर्ने,एक आपसमा ज्ञान,सीप र प्रबिधि साटासाट गर्ने,उत्पादक,उपभोक्ता र ब्यापारी वीच सम्बन्ध विस्तार गर्ने, नगरपालिकामा उत्पादित वाली, वस्तुहरुको ब्यवसयीकरणमा टेवा पुर्याउने उद्धेश्यले आयोजना गरिएको मन्थली नगरप्रमुख लव श्रेष्ठ ले बताउनुभयो ।

नगरपालिकाबाट ६ लाख विनियोजन भएको उक्त उक्त प्रदर्शनीमा कृषि उपज ल्याउने किसानहरुलाई निःशुल्क स्टल उपलब्ध गराई खाने बस्ने र ढुवानी एबं यातायात खर्चको समेत ब्यवस्था गरिएको मन्थली नगरपालिकाका आर्थिक विकास समिति संयोजक नवराज थापामगरले बताउनुभयो ।

प्रदर्शनी मेलामा सहभागि भई उत्कृष्ठ हुने कृषक तथा उद्यमीलाई १० वटा विभिन्न विधा मार्फत मूल्याङ्कन गरी पुरस्कृत गरिने कार्यक्रम रहेको र प्रति विधा रु ६ हजार सात सय पुरस्कारको ब्यवस्था गएिकोले सो का लागि मुल्याङ्कनको काम भैरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्षि सापकोटाले बउनुभयो । यस मेलाको करिब १० हजारले अवलोकन गर्ने लक्ष लिईएको पनि अधिकृत सापकोटाले बताउनुभयो ।

Share6Tweet4Share1

Related Posts

मन्थलीमा मत पत्र आइपुग्यो
समाचार

मन्थलीमा मत पत्र आइपुग्यो

२६ पुष २०८२, शनिबार
त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते
समाचार

त्रिशूलीमा बस खस्दा १८ को मृत्यु, २५ घाइते

२६ पुष २०८२, शनिबार
मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया
देश

मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया

२६ पुष २०८२, शनिबार
हुलाक सेवा विभागकाे अन्तरकृया
समाचार

हुलाक सेवा विभागकाे अन्तरकृया

२६ पुष २०८२, शनिबार
बलेरोको ठक्करबाट बालिकाको मृत्यू
विविध

बलेरोको ठक्करबाट बालिकाको मृत्यू

२६ पुष २०८२, शनिबार
काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै
विविध

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै

२६ पुष २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.