Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार ढुंगेल सहित १० स्रष्टा सम्मानित

नेपाल अभियान नेपाल अभियान
१७ पुष २०७८, शनिबार
in मनोञ्जन, समाचार
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ पुष । रामेछाप कलाकार समाजले रामेछापका पत्रकार हिमाल ढुंगेल सहित अन्य १० जना स्रष्टाहरु सम्मानित गरेको छ ।

समाजले शनिवार रामेछापको मन्थलीमा आयोजना गरेको स्रष्टा सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम –२०७८ एबं चौथो जिल्ला अधिबेशनको अवसर पारेर ढुंगेल सहित अन्य ९ जना कलाकारहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा बरिष्ठ हास्य कलाकार शिवहरी पौडेल (मुखमा हान्नु जस्तो), अनिता बस्नेत,नायिका चाँदनी मोक्तान,मोडल रन्जिता गुरुङ,गायिका पार्वती कार्की, गितकार डिपी खनाल,लोक दोहोरी गायक खेम सेन्चुरी,गायकहरु क्रमश नबराज घोरासैनी,बिक्रम जंङ शाह रहनु भएको छ ।


समाजका अध्यक्ष राम कुमार पौडेलको अध्यक्षतामा चलिरहेको उक्त कर्यक्रमको उद्घाटन प्रदेश सांसद एबं पूर्ब मन्त्री शान्ति प्रसाद पौडेलले गर्नु भएको थियो ।
आइतवार साझ सम्म चल्ने बताइएको उक्त कार्यक्रममा पूर्ब मन्त्री पौडेल,मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशव रोक्का, पत्रकार महासंघका अध्यक्ष बद्रि नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले आ आफ्नो मन्तब्य राख्नु भएको थियो भने कलाकारहरु नवराज घोरासैनी,शिवहरी पौडेल, प्रकाश कटुवाल लगाएतले गित र अन्य प्रहसन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम अघि बिभिन्न पालिका वाट आएको परियार समुदायको पञ्चेबाजा,माझी समुदाय, सुनुवार समुदाय र मगर समुदायको झाँकी सहितको रयालीले मन्थली बजार परिक्रमा गरेको थियो ।
अधिबेशनले नयाँ नेतृत्व चयन समेत गर्ने आयोजकले जनाएको छ ।

Share33Tweet21Share6

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ पुष २०७८, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१७ पुष २०७८, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१७ पुष २०७८, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१७ पुष २०७८, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१७ पुष २०७८, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१७ पुष २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero