Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति

superadmin superadmin
२४ फाल्गुन २०७९, बुधबार
in कारोबार, देश, प्रदेश नं ३, समाचार, समाज
0
215
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २४ फागुन । यहि फागुन २७ गते हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको प्रत्यासि बनेका नविन थापा मगरले निर्वाचनको मुखमा आफु विरुद्ध अनर्गल हल्ला फैलाएको भन्दै उक्त हल्लाको पछि नलाग्न आफना मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।
थापा मगरले बुधबार एक विज्ञप्ती प्रकाशित गरि फागुन २७ गते सम्पन्न हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा आफु र आफनो टीमले जित्ने माहोल निर्माण भईरहेको बेला फागुन २४ गते प्रकाशित एक अनलाईन खबरले मेरा विरुद्ध हुँदै नभएको कुराको हवाला दिंदै संप्रेषण गरेको समाचार प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । थापा मगरले आफनो विज्ञप्ती मार्फत उक्त गलत समाचार प्रमाणीत गरेर देखाउन पनि चुनौति दिनु भएको छ ।
निर्वाचनको तयारी संगै आम उद्योग ब्यवसायीहरुको दिर्घकालिन हक हित र अधिकारका लागि २५ बुँदे प्रतिबद्धतापत्र जारी गरि जिल्लाब्यापि रुपमा प्रचार प्रसार अभियानमा सहभागि भईरहेको बेला आदरणिय मतदाताहरुले म माथि अपार मायाँ सद्भाब र विश्वास प्रर्कट गर्नु भएको देखेर हतोत्साहित भएका मेरा प्रतिस्पर्धि साथिहरुले मिडियाको दुरुपयोग गरि गरेको निकृष्ट प्रचारले आफुलाई दुःखित बनाएको भन्दै उक्त समाचार प्रति घोर भत्र्सना गर्नु भएको छ ।

Share86Tweet54Share15

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ फाल्गुन २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ फाल्गुन २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ फाल्गुन २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ फाल्गुन २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ फाल्गुन २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ फाल्गुन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero