Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी

superadmin superadmin
२८ फाल्गुन २०७९, आईतवार
in कारोबार, देश, प्रदेश नं ३, समाचार, समाज
0
132
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ फागुन । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा
गठबन्धनको तर्फबाट अध्यक्ष पदका उमेद्वार बनेका नविन थापा मगरको प्यानले अत्याधिक मत प्राप्त गरि विजयी भएको छ ।
शनिवार मन्थलीमा भएको मतदानमा प्रकयामा नेकपा एमालेको एक्लै प्यानल र नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरू विच भएको दुई पक्षिय प्रतिस्पर्धामा गठबन्धन टीमका नवीन थापा मगरको समूहलेनै विजयी माला पहिरन सफल भएको थियो ।
निर्वाचनबाट अध्यक्षमा विजयी थापामगरले कुल ६ सय ७१ मत पाएका थिए भने उहाँका निकटम प्रतिद्वन्द्वी नवराज ढुङ्गेलले ५सय ३९ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ ६४१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाउनु भएको छ ।
त्यसैगरि वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार विजयी हुनु भएको छ । उहाँले ६ सय ५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी रामहरि उप्रेतीले ५ सय ३७ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरि उद्योग उपाध्यक्षमा आकाश रिजालले ६ सय ५२ मत प्राप्त गर्नु भएको थियो । प्रतिपर्धामा निकटतम् प्रतिद्धन्दि चन्द्रबहादुर मानन्धरले ५ सय ३८ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै महासचिवमा विजयी कुमार श्रेष्ठले ६ सय ९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुरेश उदासले ५ सय ८५ मत ल्याउनु भएको थियो । त्यस्तै सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदीले ६ सय ९९ र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) विजयी हुनु भएको छ ।
त्यसैगरि आजिवान सदस्यमा प्रमोदकुमार श्रेष्ठ ६सय ५०, महिला सदस्यमा जया सुवेदीले ६सय ७६ मत पाएर निर्वाचित भएका छन् भने खुल्ला सदस्यमा क्रमशः गठबन्धनकै अर्विनकुमार श्रेष्ठ ६सय २२,राजु श्रेष्ठ (विजय) ६सय ३०, वासुदेव फुयाँल ७ सय १९, श्यामकुमार श्रेष्ठ ६सय ८० र हरेराम क्षेत्री ६सय १९ मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
आईतबार विहान परिणाम घोषणा भए संगै फुल माला सहित निस्किएको विजयी टीमले बाजा गाजा सहित बजार परिक्रममा गरि आम मतदाता र ब्यवसायीहरुलाई धन्यबाद दिएका थिए । विजयी जुलुसमा सहभागि नब निर्वाचित अध्यक्ष नविन कुमार थापा मगरले आफनो र आफनो पक्षको जितबाट सबैको जित भएको भन्दै मतदाताहरुलाई धन्यवाद दिनु भएको थियो । उहाँले ब्यवसायीहरुको हक हित र अधिकारका लागि आफुहरु सबै संग मिलेर जान तयार रहेको प्रतिकृया दिनु भयो ।

Share53Tweet33Share9

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ फाल्गुन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ फाल्गुन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ फाल्गुन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ फाल्गुन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ फाल्गुन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero