Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरणको नाफा करिब डेढ करोड, प्रदेश तीनकै उत्कृष्ट सहकारी

नेपाल अभियान नेपाल अभियान
३ भाद्र २०७६, मंगलवार
in कारोबार
0
796
SHARES
Share on FacebookShare on Twitter

३ भदौ, २०७६

मन्थली- नबजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले गत आर्थिक बर्ष २०७५/७६ मा १ करोड ४१ लख ६ सय ४७ रुपैया नाफा कमानउ सफल भएको छ । संस्थामा भएका कुल ५ हजार ९ सय ९ जना शेयर सदस्यहरुबाट संकलन गरिएको निक्षेप लाई ऋण लगानी गरी उक्त रकम नाफा भएको संस्थाका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सोमबार मन्थलीमा आयोजना गरेको पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रममा उहाँले नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले आफ्नो ३२औं स्थापना दिवसका अबसरमा नवजागरण ३ नं प्रदेशकै उत्कृष्ट सहकारीको घोषणा गरिएको जानकारी गराउनुभयो ।

२०५५ साउन १२ गते बिधिबत रुपमा दर्ता गरी साविक मन्थली गाविसको वडा नं ८ का महिलाहरुलाई लक्षित गरी संञ्चालनमा ल्याइएको सहकारीले हाल सदस्यता राहत कार्यक्रम, सदस्यहरुको दुर्घटना बिमा, सदस्य अबलोकन भ्रमण, जेष्ठ बचत र बाल बचत, सुरुक्षित मातृत्व कार्यक्रम, शेयर सदस्यका बालवालिकाहरुलाई सुरक्षित बाल भबिश्य हितकोष जस्ता योजनाहरुमा रहेर काम गरिरहेको संस्थाका ब्यवस्थापक रमेश उदाशले जानकारी गराउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले नवजागरण साकोसले कमाएको नाफाबाट सामाजिक काम पनि केही खर्च गर्न सुझाब दिएका छन् ।

Share744Tweet22Share6

Related Posts

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

३ भाद्र २०७६, मंगलवार
जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न
कारोबार

जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न

३ भाद्र २०७६, मंगलवार
रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न
कारोबार

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

३ भाद्र २०७६, मंगलवार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

३ भाद्र २०७६, मंगलवार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

३ भाद्र २०७६, मंगलवार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

३ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.