Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ पुष २०८२, मंगलवार
in कारोबार, देश
0
12
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१५ पुष । रामेछाप जिल्ला बचत संघ को १८ औं बार्षिक साधराण सभा मन्थलीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता एबं बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धब सपकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गदै सापकोटाले सहकारीहरु लाई अहिले नागरिक र सरकारले खराब दृटिकोणले हेर्ने गरेकोले सबै सहकारीहरुले आफ्ना कार्यशैलीलाई परिवर्तन गरी सहकारीको नियम अनुसार सञ्चालन गर्न अनुरोध गर्नुभयो । उहाले जिल्लाका सहकारीहरु पारदर्शी रुपमा सञ्चालन भई गरिब नागरिकले गरेको वचत को संरक्षण गर्नुपर्ने कुरालई जोड दिनुभयो ।

सो अबसरमा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष गोविन्द घिमिरे ,पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे, मन्थली नगरपालिकाका पूर्व मेयर तथा लेखापरिक्षक रमेश बस्नेत,लगाएतले कार्यक्रमका अबरमा आ आफ्नो मन्तब्य राख्दै सहकारीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका सहकारी अभियानलाई माथि उठाउ महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियान्ता मुकुन्द कडरिया, उत्कृष्ठ आर्थिक कारोवार गर्ने तर्फ तिल्पुङ् कृषि बचत तथा ऋण सहकारी संस्था , उत्कृष्ठ सहारी संस्थामा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ठ ब्यवस्थापकमा सम्बृद्धि वचत तथा ऋण सहकारी संस्थाका दिपक कार्की र जिल्ला संघ की निवर्तमान ब्यवस्थापक रमा श्रेष्ठलाई उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।

९५ वटा प्रारम्भिक सहकारी संस्थाहरुको छता संस्थाको रुपमा रहेको यय संघको संस्थागत पूँजी ६ करोड ६ लाख ६९ लाख ७ यय ९१ रुपैया रहेको बताइएको छ । साधारण सभाले सहकारीका कोषाध्यक्ष र महासचिब द्वारा प्रस्तुत प्रतिबेदन पास गरको छ ।

Share5Tweet3Share1

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१५ पुष २०८२, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१५ पुष २०८२, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१५ पुष २०८२, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१५ पुष २०८२, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१५ पुष २०८२, मंगलवार
जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न
कारोबार

जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न

१५ पुष २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero