मन्थली,९ बैशाख । शिबज्योति आ बि मचाबारीको बिद्यालय प्राङगडमा सरस्वतीको मन्दिर उदघाटन गरिएको छ ।
सो बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको थियो
मन्दिर उदघाट्न जेष्ठ नागरिक केशर ब कार्की र शिबध्वज कार्कीले संयुक्त रुपमा गर्नु भएको हो ,।
¬मन्थली निबासी समाजसेवी एबं भुपु शिक्षक, नेकपा एमाले सुनारपानीका नेता कुमार कार्की तथा श्रीमती कमला देबी कार्कीबाट मन्दिर निर्माण र अन्य ब्यवस्थापन का लागि एक लाख चालीस हजार बराबर रकम सहयोग गर्नुभएकाे हाे ।
यो बारेमा तपाईको प्रतिकृया