Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नौ सय ६० रुपैयाँको म्यादी जीवन विमाले दिलायो दुई लाख दश हजार

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०७६, मंगलवार
in कारोबार
0
150
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रोनी घर हुनुभएकी फूलमाया योञ्जनले आफू शेयर सदस्य रहेको मन्थली बचतबाट २०७५ सालमा एक लाख ५० हजार ऋण लिनुभएको थियो । उहाँले ऋण लिने बेला सहकारीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिडेको रिलायबल म्यादी जिबन बिमा पनि गरिदिएको थियो ।

एक लाख दश हजार ऋण लिनुभएकी योञ्जनले विमा कम्पनीलाई म्यादी जिबन बिमा गरे बापत ९ सय ६० रुपैयाँ सेवा शुल्क तिर्नुभएको थियो । ऋणी फूलमाया योञ्जनको २०७६ साल असोज १४ गते आफ्नो काल गतिको कारण निधन भयो । त्यसपछि उहाँले रिलायबल म्यादी जिबन बिमा गर्दा तिरेको ९ सय ६० रुपैयाँ पैसाले उहाँको परिवारलाई दुई लाख दश हजार रुपैयाँ बराबरको रकम दिलायो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखामाले योञ्जनको मृत्यु पश्चात मृतकको श्रीमान प्रेम बहादुर योञ्जनलाई मन्थली बचतमा एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेको ग¥यो । मृतक योञ्जनले सहकारीबाट ऋण लिने बेला म्यादी जिबन बिमा बापतको ९ सय ६० रुपैयाँ सेवा शुल्क नतिरेको भए उहाँलको परिवारले यो पैसा पाउनुहुन्थेन । यो पैसाले उहाँको परिवारलाई थोरै भए पनि आर्थिक रुपमा सहयोग पुगेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड केन्द्रिय कार्यालयका कर्पाेरेट मार्केटिङका मोहन खत्रि, शाखा प्रबन्धक सन्तोष श्रेष्ठ र मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोबिन्द प्रसाद घिमिरेको उपस्थितिमा मृतकका श्रीमान योञ्जनलाई रकम हस्तान्तरण गरिएको हो ।

Share107Tweet18Share5

Related Posts

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१७ मंसिर २०७६, मंगलवार
जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न
कारोबार

जिल्ला सहकारी संघको अन्तरकृया कार्यक्रम सम्पन्न

१७ मंसिर २०७६, मंगलवार
रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न
कारोबार

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

१७ मंसिर २०७६, मंगलवार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

१७ मंसिर २०७६, मंगलवार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

१७ मंसिर २०७६, मंगलवार
रामेछाप कारागारमा पुस्तक हस्तान्तरण
कारोबार

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

१७ मंसिर २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero