Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केही मर्ने १६ भन्दा बढि चौपाया बौलाउने गरेपछि दुरागाउँ र सैपु आतंकित

बद्री नयाँघरे बद्री नयाँघरे
२८ फाल्गुन २०७७, शुक्रबार
in कारोबार, समाचार, समाज
0
98
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ फागुन । लिखु तामाकोशी गाउँपलिका वडा नं–१ दुरागाउँका कृषक राजकुमार स्याङ्तानको घरमा पालेको ४ वटा भैसी सहित स्थानीयका १६ वटा चौपाया मरेपछि दुरागाउँ र सैपुका कृषकहरू आतंकित भएका छन् । रेविज रोगको जस्तै लक्षणका कारण भैसी,गोरु,बाख्रा र कुकुर बौलाएर मरेपछि त्यस क्षेत्रका कृषकहरूमा आतंक छाएको हो ।

्करिव एक हप्ता अघि जगमाने ढुँगागाडेका फुर्वा तामाङ्गको गोरु मरेपछि स्थानीय हरूले रेविजको आशंका गरेका थिए । त्यसपछि अर्का कृषक कुमार तामाङको भैसी पनि त्यहि खालको रोग लागेर मरेको थियो । त्यसको लगतै राजकुमार स्याङ्तानले पालेको ४ वटा भैसी संगै गाउँका ९ वटा कुकुर र वडा नं २ का रामकाजी श्रेष्ठको १ भैसी र ३ बाख्रा पनि सोहि रोगका कारण मरेका थिए । यसरी रेविज जस्तो गम्भिर रोगको दबदवाले लाखौको क्षति भैसक्दा पनि पिडीतहरूले औषधि र उपचार दुवै पाउन सकेका छैनन् । जसका कारण कृषकहरूले धोवि बजारमा पुगेर औषधिको खोजी गर्दै पालिकामा खबर पुर्याएका थिए ।
शुरुमा चौपायाहरु झोक्राउने,र्याल काढ्ने बहुलाउने,अगाडि जे भेट्यो त्यसैलाई हान्ने,मानिसलाइृ पनि झंम्टने, र अन्तिममा मर्ने रोग चौपाएमा देखिएको र रोगका कारण अहिले पनि दर्जन भन्दा बढि चौपाया विरामी अबस्थामा पुगेको जानकारी आफुलाई प्राप्त भएको लिखु तामाकोशी गाउँपालिका –२ का वडाध्यक्ष पद्म तामाङले जानकारी दिनुभयो । आफुले खबर थाहा पाउना साथ घटनाको बारेमा गाउँ पालिकाका अध्यक्ष गोविन्द खड्कालाई जानकारी गराएको पनि तामाङले जानकारी दिनुभयो ।

Share39Tweet25Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ फाल्गुन २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ फाल्गुन २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ फाल्गुन २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ फाल्गुन २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ फाल्गुन २०७७, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ फाल्गुन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero