Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यसकारण हामी आयौँ

नेपाल अभियान नेपाल अभियान
११ बैशाख २०७६, बुधबार
in सम्पादकीय
0
189
SHARES
Share on FacebookShare on Twitter

एक्काइसौं शताब्दी सूचनाको शताब्दी हो । सूचना बिना अहिलेको मानव पानी बिनाको माछा जस्तै हुन्छ  । घरमा  सूचना कार्यालय र टेवुलमा सूचना, बनमा सूचना, कानमा सूचना, यात्रामा सूचना, जात्रामा सूचना रातमा सूचना, दिनमा सूचना, हात–हातमा सूचना, उर्लदो सूचनाको भेलमा डुवुल्कि मार्दे समाज परिवर्तनको संवाहक बन्नु हाम्रो पनि कर्तव्य हो भन्ने हाम्रो बुझाई हो ।

परिवर्तित समय संगै पाठकहरुको सूचनाको हकलाई अरु मर्यादित र जिम्मेवार बनाउनु पर्छ भन्ने मान्यतालाई आत्मासात गर्दै लोकतन्त्र दिवस अथवा वैशाख ११ गतेको दिनलाई हामिले आफ्नो आरम्भको दिनका रुपमा रोज्यौ । लोकतन्त्रमानै हाम्रो अभियान फस्टाउन सक्छ भन्ने मान्यताका साथ सूचनाको बजारमा हामीले नेपाल अभियान मिडिया ग्रुप प्रा.लीको सह-प्रकाशन नेपाल अभियान डट कम आरम्भ गरेका छौँ । लोकतन्त्र दिवसको अवसर पारेर आरम्भ भएको हाम्रो अभियानलाई  संस्थागत गराउने अभियानमा हामीले आम पाठक वर्गलाई पनि न्यायदूतका रुपमा चित्रण गरेका छौँ । सूचनाको संजाललाई सूचनाकै माध्मबाट अझै परिष्कृत र जिम्मेवार बनाउने अभियानमा हामीले हाम्रा पाठक वर्ग र विज्ञापनदाताको माया पाईरहने विश्वास लिएका छौँ । 

नयाँ वर्षको आरम्भ सँगैको लोकतन्त्र दिवस नेपाली नागरिकहरुको लागि खुसी र गौरवको दिवस पनि हो । यो खुसीयालीमा नेपाल आमाको न्यानो काखबाट विश्वमान चित्रमा हामीले पनि चियाउने प्रयास गरेका छौँ । निश्चय पनि हाम्रो अभियानलाई सबै क्षेत्रबाट सहयोगनै पुग्नेछ भन्ने हाम्रो बुझाई रहेको छ । हाम्रो अभियान सूचनाको माध्यमबाट मुलुक परिवर्तनको संवाहक बनाउने अभियान पनि  हो । सकरात्मक सोच र सहि सूचनामानै लोकतन्त्र फस्टाउँछ भन्ने मान्यताका साथ हामी यहाँहरुका माझमा आएका छौँ । यो शुभ अवसरमा हामीले नेपालको संविधान, ऐन र कानुनलाई पनि उत्तिकै ख्याल गर्नै प्रयत्न गर्ने छौँ । आशा छ हाम्रो अभियान नयाँ नेपाल निर्माण अभियानको अभियान्ताको साधकका रुपमा रहनेछ । अभियान सफलताका लागि  हामीलाई सबैको साथ र सहयोग निरन्तर मिलिनै रहने छ भन्ने अपेक्षा सहित सबै जनमा नेपाल अभियानको तर्फवाट  नमन गर्न चाहन्छौ  ।

Share147Tweet18Share5

Related Posts

कमिसनखोरीबाट विकास संभव छैन् : डा. भट्टराई
आधारभूत

कमिसनखोरीबाट विकास संभव छैन् : डा. भट्टराई

११ बैशाख २०७६, बुधबार
जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई
आधारभूत

जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

११ बैशाख २०७६, बुधबार
गाडीमा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट
आधारभूत

गाडीमा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट

११ बैशाख २०७६, बुधबार
हिउदे झरीले किसानलाई राहत
आधारभूत

हिउदे झरीले किसानलाई राहत

११ बैशाख २०७६, बुधबार
सरकारी कार्यालयबाट सूचना लिन अब छुट्टै मोबाइल नम्बर
आधारभूत

सरकारी कार्यालयबाट सूचना लिन अब छुट्टै मोबाइल नम्बर

११ बैशाख २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero