Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरकारी कार्यालयबाट सूचना लिन अब छुट्टै मोबाइल नम्बर

बद्री नयाँघरे बद्री नयाँघरे
६ बैशाख २०७६, शुक्रबार
in आधारभूत, कारोबार, कुराकानी, कृषि, खेलकुद, देश, पत्रपत्रिका, पर्यटन, पुर्वाधार, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ४, प्रदेश नं ५, प्रदेश नं ६, प्रदेश नं ७, प्रहरी-प्रशासन, भिडियो, मनोञ्जन, राजनीति, रोचक, विचार, विविध, विश्व, शिक्षा, समाचार, समाज, सम्पादकीय, साहित्य, स्थानीय सरकार, स्वास्थ्य
0
147
SHARES
Share on FacebookShare on Twitter

१९ माघ, २०७५

रामेछाप– जिल्लामा रहेका सरकारी कार्यालयका सूचना आदनप्रदन लागि कार्यालयका सूचना अधिकारीहरुलाई छुट्टै नम्बरको ब्यवस्था गरिएको छ । जिल्लमा रहेका प्रत्ेयक सरकारी कार्यालमा सूचना अधिकारीबाट लिनु पर्ने सूचनालाई छिटो भन्दा छिटो उपलब्ध गराउने उद्देश्यले छुट्टै नम्बरको ब्यवस्था गरिएको हो । जिल्ला प्रशासन कार्यालय रामेछामा सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बीचको अन्तक्रियामा छुट्टै नम्बर प्रदान गरिएको जानकारी गराइएको हो । सरकारी कार्यालयबाट प्रबह हुने सेवा सम्बन्धी सोधपुछ तथा आवश्यक जानकारी जिल्लाका संचार संस्था र सेवाग्रहीलाई उपब्ध गराउने गरी आठ ओटै स्थानीय तह लगायत ४२ वटा कार्यालयले जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा नेपाल टेलिकम रामेछापबाट नम्बर पाएका हुन् ।

अन्तरक्रियामा जिल्लामा क्रियाशिल पत्रकारहरुले सरकारी कार्यालयबाट अझै पनि तथ्यमा आधरित सूचना नआएको गुनासो गरेका छन् । आवश्यक पर्ने सूचना माग गर्दा केही सरकारी कार्यालयले आलटाल गरेर सूचना नदिने गरेको पत्रकारहरुको आरोप छ । कार्यालयले गरेका हरेक गतीविधिको सूचना माग गर्दा पत्रकारहरुलाई खराब नियतले मागेको भन्ने आरोप लाग्ने गरेकाले त्यसरी नसोच्न सूचना अधिकारीहरुलाई पत्रकारहरुले आग्रह गरेका छन् ।

अन्तरक्रियमा जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी तथा साहयक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले जुनसुकै कार्यालयले पनि सेवाग्राही तथा संचार संस्थाहरुले माग गरेका सूचनाहरु तत्काल उपलब्ध गराउन सबै कार्यालयका सूचना अधिकारीहरुलाई आग्रह गरेका छन् ।

Share59Tweet37Share10

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ बैशाख २०७६, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ बैशाख २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ बैशाख २०७६, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ बैशाख २०७६, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

६ बैशाख २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero