Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शुक्रबारबाट शुरु भएको रामेछाप नगर राष्ट्रपति रनिङ शिल्डमा १३ बिद्यालय सहभागि

superadmin superadmin
५ फाल्गुन २०७९, शुक्रबार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ फागुन । रामेछाप नगरपालिका रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट रामेछाप बजारमा सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाले आरम्भ गरेको खेलको उद्घाटन् प्रदेश सांसद तारानारायण श्रेष्ठले एक समारोहका वीच गर्नु भएको हो ।
आफनो उद्घाटन् मन्त्ब्यका क्रममा सांसद श्रेष्ठले नगरको खेल र खेलाडीहरुको विकासका लागी आफु जुनसुकै सहयोग गर्न पनि पछि नपर्ने बताउनुभयो । सिल्डले ,विद्यार्थिहरुमा खेलप्रतीको हौसलासँगै उनिहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउने भन्दै यसका लागि नगरले संचालन गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने पनि बताउनुभयो ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले खेलकुद गतिविधिलाई विद्यार्थि हरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जाग्नुका साथै यसले स्वास्थ्य जिवन जिउन समेत सिकाउने बताउनु भयो । जसका कारण नगर भित्र रहेका विद्यालयका विद्यार्थिहरुमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढाउनुका साथै अनुशासित र मर्यादित बनाउन पनि सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकि उप प्रमुख बाल कुमारी कार्किले प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि सहयोग पुग्ने भन्दै सोहि अभियान लाई सार्थक बनाउन हरेक बर्ष नगरले संचालन गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

शुक्रबार,शनिबार र आईतबार गरि ३ दिन सम्म संचालन हुने रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानिय टुँडिखेल मैदानमा भईरहेको छ । प्रतियोगितामा विद्यालयले भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका एक दर्जन खेलहरु खेलाईने छ । विजयी खेलाडी र विद्यालयहरुका लागि सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार समेत प्रदान गरिने नगर शिक्षा समितिका प्रमुख नमराज प्रसाद बडुले जानकारी दिनु भयो ।

Share16Tweet10Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

५ फाल्गुन २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

५ फाल्गुन २०७९, शुक्रबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

५ फाल्गुन २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

५ फाल्गुन २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

५ फाल्गुन २०७९, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero