Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

superadmin superadmin
२४ फाल्गुन २०७९, बुधबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
28
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २४ फागुन । मन्थली नगरपालिकाले ११३ औ अन्तराष्ट्रि दिबस र्याली र प्रवचनको कार्यक्रम विच मनाएको छ । महिला अधिकार संरक्षण र जन चेतना संबन्धि विभिन्न नारा लेखिएका पल्लेकार्ड र ब्यानर सहित दिउँसो स्थानिय मदन आश्रीत चोक बाट शुरु भएको र्याली बजार परिक्रमा गरि नगरकार्यपालिकाको हलमा गएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
उक्त कार्यक्रमको पानसमा बत्ति बालेर जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्किले उद्घाटन् गर्नु भएको थियो । कार्यक्रमको उद्घाटनका क्रममा कार्यक्रमकि प्रमुख अतिथी खड्काले मुलुकमा आएको ब्यवस्था परिवर्तनले महिलाका पक्षमा असल कानून बनेको भएपनि त्यसको कार्यान्वन पक्ष भने अहिले पनि फितलो रहेको बताउनु भयो । उहाँले भन्नु भयो – कानुन निर्माण संगै सोहिलाई टेकेर आम महिलाहरुले आफुमा शिप र क्षमताको विकास गर्न सकेमात्र परिवार र समाजमा महिलाहरुको अर्थपुर्ण र समान सहभागिता सम्बन्धि नाराले सार्थकता पाउने विश्वास ब्यक्त गर्नु भयो । त्यसका लागि स्थानिय सरकारलाई पनि सहयोग गर्न प्रमुख अतिथि खड्काले सुझाउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएकि मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले महिलाहरुको शसक्तिकरण विना परिवार र समाजको शसक्तिकरण सम्भब नभएको भन्दै त्यसका लागि आम महिलाहरुमा जागरुकता आउनु पर्ने धारण राख्नु भयो । उहाँले त्यसका लागि पहिला चेतनाको स्तर उठ्नुका साथै आर्थिक रुपमा पनि महिलाहरु सम्पन्न हुनु पर्ने भन्दै त्यसका लागि नगर भित्रका महिलाहरुलाई नगरपालिकामा शिप मुलक कामका लागि आफनो कार्ययोजना सहित आउन पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,पत्रकार , कर्मचारी,नगर प्रहरि,नेपाल प्रहरिका जवान तथा नगर भित्ररहेका विभिन्न संघ संस्थाका प्रतिनिधि विद्यालयका शिक्षिका,महिला अकिारकमि,विद्यार्थि लगाएतको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा महिला क्रियाशिल पत्रकार संघकि जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठले महिला शसक्तिकरणका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अश्मिता बानियाँ,प्रहरि नायव उपरिक्षक होम बहादुर पराजुलि कार्यपालिकाकी सदस्य राधा कार्कि लगाएतका बक्ताहरुले महिला दिवसको सार्थकतालाई ब्यवहारमा ढाल्न सके मात्र यसले सफलता पाउने विश्वास ब्यक्त गर्नु भएको थियो । कार्यक्रमका अवसरमा उद्यमि महिलाहरुले आफना सफलताका कथाहरु बाचन गर्नु भएको थियो ।

Share11Tweet7Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२४ फाल्गुन २०७९, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२४ फाल्गुन २०७९, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२४ फाल्गुन २०७९, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२४ फाल्गुन २०७९, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२४ फाल्गुन २०७९, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२४ फाल्गुन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.