Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लुभु दुर्घटनाका बाइस मध्य तीन जना डिस्चार्ज (न्युज अपडेट )

नेपाल अभियान नेपाल अभियान
२३ असार २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्वास्थ्य
0
35
SHARES
Share on FacebookShare on Twitter


असार २३ रामेछाप । सुनापति गाउँपालिका ५ को लुभुघाटमा भएको बस दुर्घटनामा घाइते भई अस्पतालमा उपचाररत तीन जना घाईते डिस्चार्ज भएका छन् । घटनामा २२ जना घाईते भएका र अन्य १९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उनिहरु अधिकाँसको अबस्था खतरामुक्त रहेको छ
गत मंगलबार सुनापती गाउपालिका वडा नं ५ लुभुघाटमा, सुनापतीकाृ स्वाराबाट काठमाण्डौ जांदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस लुभुमा दुर्घटना हुदा बसमा सवार १३ जनाको मृत्यु भएको थियो ।
घाईते मध्ये १९ जनाको भने धुलिखेल र विएण्ड बि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिए । दुर्घटना ग्रस्त वसका सवारी चालक विचमानै हामफालेको हुन सक्ने अनुमान प्रहरिले गरेको छ । वस चालक दोलखाको शैलुङ गाउँपालिका वडा नं १ बस्ने ३४ वर्षीय प्रेम घतानी भएको र उनलाई जिल्ला प्रहरि कार्यालयमा राखेर थप अनुसन्धान भैरहेको पनि रामेछापका प्रहरि प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए ।

उनीमाथि जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको ढकालले बताए । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको बस सडकबाट ३०÷३५ मिटर तल खसेको थियो ।

Share14Tweet9Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२३ असार २०७९, बिहीबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२३ असार २०७९, बिहीबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

२३ असार २०७९, बिहीबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२३ असार २०७९, बिहीबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

२३ असार २०७९, बिहीबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२३ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.