Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगर प्रमुखको स्वागतमा प्रदेश मन्त्रीको प्रतिबद्धता

नेपाल अभियान नेपाल अभियान
२३ असार २०७९, बिहीबार
in आधारभूत, देश, विविध, समाचार, समाज
0
145
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २३ असार । मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले बागमति प्रदेशका उद्योग तथा बाणिज्य मन्त्री मिलन बाबु श्रेष्ठलाई आफनो कार्यकक्षमा बोलाएर स्वागत गरेका छन् । उनले विहिबार उप प्रमुख ईश्वरी बस्नेत,प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र विभागिय प्रमुखहरु र मन्थली आसपास वडाका वडा अध्यक्षहरु समेतको रोहबरमा कार्यकक्षमा मन्त्रीको स्वागत मात्र गरेनन् , साना उद्योगको अबस्था र संचालनमा भएका समस्या आदीका बारेमा जानकारी पनि गराए ।
मन्त्री संगको भेटका अबसरमा नगर प्रमुख श्रेष्ठले सदरमुकाम मन्थली र मन्थली नगरपालिका भित्र संचालित साना उद्योग र उद्योग स्थापनाका लागि देखिएको समस्या र तिनको समाधानका लागि भएको प्रयास र प्रदेश सरकार संग नगरले गरेको अपेक्षाको बारेमा पनि जानकारी गरएका थिए ।
भेटघाटमा प्रमुख श्रेष्ठले मन्थलीमा संचालित नेपाली कागज उद्योग, जुनार र जुनार जुसको उत्पादन र प्रर्बद्धन,दुध र दुग्धजन्य पदार्थको उत्पादन र तिनको संस्थागत ब्यवसायीकता र विकासका लागि प्रदेश सरकार संग सहयोगका लागि पनि आग्रह गरे । उनले मन्थलीमा उद्योग स्थापना र प्रर्बद्धनका लागि नगरपालिकाले प्रदेश सरकार संग मिलेर काम गर्न चाहेको पनि सो अबसरमा गराएका थिए ।
नगर प्रमुखको स्वागत र भनाई प्रति सकरात्मक देखिएका मन्त्री मिलन बावु श्रेष्ठले मन्थलीमा साना उद्योग संचालन गर्न र उद्योग प्रर्बद्धनका लागि प्रदेश सरकार मन्थली नगर संग मिलेर जानका लागि तयार रहेको पनि बताए । उनले त्यसका लागि आबश्यक बजेट जिल्ला घरेलु कार्यलय मार्फत पठाईदिने आश्वासन पनि दिए । मन्थली नगरको विकासका लागि आफनो मन्त्रालय भन्दा बाहिरका मन्त्रालय संग समन्वय गर्न पनि आफु तयार रहेको भन्दै उनले उद्यम विकासको क्षेत्रमा आफुले भरपुर सहयोग गर्नै पनि प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले मन्त्रालयले मन्थलीमा औद्योगिक ग्राम निर्माणका लागि मन्थली नगर संग मिलेर काम गर्न चाहेको पनि प्रतिबद्धता ब्यक्त गरे ।
छलफल पछि मन्त्री श्रेष्ठले सानी मदौको निर्माणाधिन चिस्यान केन्द्रको पनि अनुगमन गरेका थिए । सो अबसरमा उनले उक्त चिस्यान केन्द्र सरकारी मापदण्डका आधारमा बने नबनेको हेर्न र त्यसको संरक्षणका लागि विधिका आधारमा स्थानिय सरकारलाई हस्तान्तरण गर्ने पकृयामा तत्काल लाग्ने पनि उनले प्रति
बद्धता जनाए ।

Share58Tweet36Share10

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ असार २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ असार २०७९, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२३ असार २०७९, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२३ असार २०७९, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२३ असार २०७९, बिहीबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२३ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero