Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजबादीको राजनितक विचलनले प्रदेशमा सहमति हुन सकेन ः बानियाँ

नेपाल अभियान नेपाल अभियान
२६ असार २०७९, आईतवार
in आधारभूत, देश, प्रदेश नं ३, राजनीति, विविध, समाचार, समाज, स्थानीय सरकार
0
127
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २६ असार । नेपाली काँग्रेसका नेता एबं बागमति प्रदे्रश संसदिय दलका नेता ईन्द्र बानियाँले नेकपा समाजबादि पार्टिमा देखिएको राजनितिक विचलनले सरकार परिवर्तनको सहमति कार्यान्वयन नभएको बताए । सो कुरा उनले आईतबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित नेपाली काँग्रेसका कार्यकर्ताहरु संगको संक्षिप्त भेटघाटको क्रममा सो कुरा बताएका हुन् ।
हुन त नेपाली कांगेस सरकारको नेतृत्व नपाए आतिने र नेतृत्व पाए मातिने स्वभाबको पार्टि नभएको भन्दै राजनितिक ईमान्दारीता नभएको पार्टिले इतिहाँसमा सजाए भोगेका उदाहरण पनि दिए । उनले नेपालि जनताका सामु नेकपा एमालेका नेता केपी ओलिले राजनितिक ईमान्दारीता गुमाएकै कारण बहुमतमा रहेको नेकपा फुटेको र गठबन्धन सरकार बनाउनुको विकल्प नरहेको पनि बताए । नेकपा समाजबादी पार्टिले सहमतिय राजनितिमा ईमान्दारीता देखाउन नसकेकै कारण आगामि मंसिरमा हुने निर्वाचनमा उसंग सहकार्य हुन सक्ने सम्भावना कम भएको पनि उनले बताए ।
नेता बानियाँले आगामि मंसिरमा हुने निर्वाचनमा नेकपा माओवादी र अन्य राजनिति दलहरु संग भने गठबन्धनको विकल्प नरहेको पनि बताए । उनले विगतमा केपी ओलिले चालेको गलत हर्कतका विरुद्ध बनेको बाध्यात्मक गठबन्धनलाई आगामि संघिय निर्वाचन सम्म निरन्तरता दिनुको विकल्प नरहेको पनि बताए । वहुमतको आडमा ओलिले संघियता र लोकतन्त्र माथिनै धावा वोल्दै संसद विघठन गरेका कारण बाध्यात्मक अबस्थामा गठबन्धन गर्नु परेको स्मरण गर्दे त्यसका लागि नितिगत रुपमा राजनितिक दलहरुले मन र मत मिलाएर मात्र गठबन्धनमा जानु पर्ने धारणा पनि नेता बानियाँले राखे ।
उनले संघियताको कार्यान्वयनका क्रममा निर्माण गरिएको समानुपातिक र समाबेशी प्रणाली राज्यका लागि बोझिलो भएको भन्दै त्यसलाई हालको ४० प्रतिशत बाट घटाएर १० प्रतिशत सम्म पुर्याएर थप ब्यवस्थित बनाउन पनि सुझाए । त्यसलाई कार्यकर्ता र आफन्त मात्र भर्ना गर्ने थलो नबनाई नितिगत रुपमै अल्पसंख्यक र अपाङ्गता भएकाहरुलाई मात्र समाबेशि तरिकाले स्थान दिन पनि बानियाँले आग्रह गरे ।
‘कांग्रेस एक्लै चुनाबमा जान सक्ने अबस्थामा रहेको भन्दै लोकतन्त्र,र संघियताको रक्षाका लागि गठबन्धन गरेर चुनावमा जानुपर्ने पनि उनले बताए । त्यसैगरि उनले प्रदेशको भर्खरै सकिएको नेका पार्टीको बैठकले पनि गठबन्धन गरेर चुनावमा जानु पर्ने कुरामा जोड् दिएको जानकारी गराए ।
सभापति बानियाँले नेपाली काँग्रेस पार्टिमा ब्यक्तिबादी र नेतामुखि चरित्र हावि हुँदै गएका कारण टिकट वितरणमा समस्या र निर्वाचनमा अन्तरघात बढेको भन्दै त्यसका लागि सम्बन्धित निकायको कमिटि र क्रियाशिल सदस्यहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने पनि बाँनियाँले आग्रह गरे । टिकट वितरण गर्नै र क्रियाशिल सदस्यहरुले गर्नु पर्ने नीति र विधि भने केन्द्रिय समितिले बनाउनु पर्ने धारणा पनि उनले राखे । कार्यक्रममा रामेछाप काँग्रेसका सभापति कान्छाराम तामाङ,उपसभापति लेख बहादुर कार्कि,सचिब दीपक खड्का,पार्टि प्रबक्ता नारायण बोगटि र अन्य नेता कार्यकर्ताहरुको समेत उपस्थीती रहेको थियो ।

Share51Tweet32Share9

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२६ असार २०७९, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२६ असार २०७९, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२६ असार २०७९, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२६ असार २०७९, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२६ असार २०७९, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२६ असार २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.