Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खिम्ति गोकुलगंगा सडक कालोपत्रेका लागि बजेट अभाव हुदैन् ः बाँनियाँ

नेपाल अभियान नेपाल अभियान
२६ असार २०७९, आईतवार
in आधारभूत, देश, प्रदेश नं ३, राजनीति, विविध, समाचार, समाज, स्थानीय सरकार
0
114
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २६ असार । नेपाली काँग्रेस बागमति प्रदेशका सभापति एवं बागमति प्रदेशका संसदिय दलका नेता ईन्द्र बानियाँले खिम्ति,गोकुलगंगा र अर्का गाउँपालका सम्म जोड्ने सडकलाई प्रदेश सरकारले बजेटको कमि हुन नदिने बताएका छन् । उनले पालिकाका अध्यक्षलाई भदौ लाग्ना साथ टेण्डर प्रक्रियामा लैजान पनि अनुरोध गरे । उनले भने अहिले उक्त सडकका लागि प्रदेश सरकारले ३ करोड विनियोजन गरेको भएपनि बजेट अपुग हुन अबस्था देखिएमा प्राविधिक इस्टमेटका आधारमा प्रदेश सरकारले ३० करोड बजेट थप गरेर पनि पालिका सम्म सडक कालोपत्रेको काम अघि बढाउने बताए । सो कुरा उनले आईतबार गोकुलगंगा गाउँपालिकाको प्रशासन भवन उद्घाट्न तथा ५ तले प्रशासकिय भबनको सिलान्यास गर्नै क्रममा बताएका हुन् ।
आफु पालिका आउँदै गर्दा सडकको दुर्दसा देखेर प्रभावित भएको भन्दै यस वर्ष प्रदेश सरकारले सडकको लागि ३ करोड छुट्याइएको भएपनि आबश्यक्ताका आधारमा वजेट बिनियोजन गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले आफुले पार्टिको प्रदेश प्रमुखको जिम्मेवारीमा रहेको र आफनो पार्टि सम्मिलित गठबन्धन सरकार भएको नाताले गोकुलगंगा मात्र नभएर सबै गाउँपालिकालाई जोड्ने मुख्य सडकका लागि प्रदेश सरकारले आबश्यक सहयोग गर्ने बताए ।
उनले जन प्रतिनिधिलाई शासकको रुपमा नभएर सेवकका रुपमा जनताका पक्षमा काम गर्न पनि आग्रह गरे । उनले सरकारले लागु गरेको स्वास्थय विमा कार्यक्रमलाई पालिकाले आफनो निति तथा कार्यक्रम मार्फत मापदण्डका आधारमा रकम तिरेर गरिब र असक्तहरुका पक्षमा काम गर्नु पनि सुझाए ।
नागरिकको आर्थिक र सामाजिक विकास विना सम्बृद्धि सम्भब नहुने भन्दै उनले त्यसका लागि जन प्रतिनिधि हरुको ब्यवहार सकरात्मक र समन्वयी हुनु पर्ने कुराम पनि जोड दिए । सरकारले जनमुखि काम गर्न नसके नागरिकमा निरासा छाउने भन्दै सबै सरकारहरुले संघियता र समाबेशी राज्यको संस्थापक विकासमा स्थानिय सरकारलाई बिपन्न र गरिब जनताको पक्षमा काम गर्न पनि आग्रह गरे । पछिल्ले समयमा राजनितिमा ब्यापारीकरण मौलाएको भन्दै त्यसका लागि सबै पार्टि र नेताहरुलाई सचेत हुन पनि सुझाब दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिकका अध्यक्ष काजि बहादर खड्काले आफनो जीत शासक नभएर सेबकका रुपमा भएकोले पालिकाको सम्बृद्धि र विपन्नताको पक्षमा काम गर्नै कुरामा कुनै पनि कशुर नराख्ने भन्दै त्यसको लागि प्रदेश सरकारले पनि सहयोग गर्नु पर्ने बताए । कार्यक्रमका अबसरमा भवनका लागि जग्गा उपलब्ध गराउनेहरु सबैलाई पालिकाले सम्मान पनि गरेको थियो । सम्मानित हरुलाई प्रमुख अतिथि बाँनिया र कार्यक्रमका अध्यक्षले माला खादा र मायाँको चिनो र उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चिना कार्कि,लिखु तामाकोशि गाउँपालिकाका अध्यक्ष केशब महत,रामेछापका प्रजिअ दीपक पहाडी,रामेछाप नगरपालिकाकी उप प्रमुख बाल कुमारी कार्की गोकुल गंगाकि उप प्रमुख उषा कार्कि,नेपालि काग्रेस रामेछापका सभापति कान्छाराम तामाड लगायत एमाले र माओवादी केन्द्रका प्रतिनिधि लगाएतले कार्यक्रम सफलताको कामना गरेका थिए ।

Share46Tweet29Share8

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२६ असार २०७९, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२६ असार २०७९, आईतवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२६ असार २०७९, आईतवार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२६ असार २०७९, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२६ असार २०७९, आईतवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२६ असार २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.